काठमाडौं । वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएका सात उम्मेदवारको दरखास्त अस्वीकृत भएको छ । तोकिएको शैक्षिक योग्यता, कार्यअनुभव वा त्यसको पुष्टि गर्ने आवश्यक कागजात नपुगेपछि उनीहरूको आवेदन रद्द गरिएको हो । अर्थमन्त्रालयले २०८३ कात्तिक १६ गते प्रकाशित सूचनामार्फत दरखास्त अस्वीकृत हुने उम्मेदवारको नाम र कारण सार्वजनिक गरेको छ । वै…
वैकल्पिक विकास वित्त कोषको सीईओका सात उम्मेदवारको आवेदन अस्वीकृत

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






