काठमाडौं । नेपाल टेलिकमले ग्राहकलाई आफ्नै फाइबर इन्टरनेटमा प्रयोग भइरहेको राउटरको प्रशासनिक पहुँच (एडमिन एक्सेस) सीमित गरेको भन्दै सरकारसँग हस्तक्षेपको माग गरिएको छ ।नेपाल टेलिकमका ग्राहक दिवस न्यौपानेले Huawei OptiXstar HG8145X6-10 GPON ONT राउटरको वेब व्यवस्थापन प्रणालीमा ग्राहकको पहुँच रोकिएको वा सीमित गरिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको ‘हेलो सरकार’ प्रणालीमार्फत औपचारिक उजुरी दिएका हुन् ।उजुरीमा नेपाल टेलिकमको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकले राउ
आफ्नै राउटर, नियन्त्रण टेलिकमको ! प्रशासनिक पहुँच सीमित भएको भन्दै हेलो सरकार’मा उजुरी

Read Complete Original Article
Published originally on आइसिटी समाचार






