Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किएर दुर्घटना: एक विदेशीको मृत्यु, घाइते नेपाल मेडिसिटी ल्याइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किएर दुर्घटना: एक विदेशीको मृत्यु, घाइते नेपाल मेडिसिटी ल्याइँदै
Photo / Coverage: आइसिटी फ्रेम

१७ कात्तिक, काठमाडौं। सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुईवटा हेलिकोप्टर आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार अवतरण (ल्यान्डिङ) गर्ने क्रममा फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टरहरू आपसमा ठोक्किएका हुन्। दुर्घटनामा फिस्टेल एयरका यात्रु रहेका एक विदेशी नागरिकको घटनास्थलमै मृत्यु भएको […] The post सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किएर दुर्घटना: एक विदेशीको मृत्यु, घाइते नेपाल मेडिसिटी ल्याइँदै appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
४२ हजारभन्दा बढी आवेदनपछि रोकिएको निःशुल्क एआई तालिमको फाराम पुनः खुला
TechnologyJust now

४२ हजारभन्दा बढी आवेदनपछि रोकिएको निःशुल्क एआई तालिमको फाराम पुनः खुला

२४ घण्टामै ४२ हजारभन्दा बढी आवेदन परेपछि अवरुद्ध भएको निःशुल्क अनलाइन एआई तालिमको आवेदन प्रक्रिया पुनः खुला गरिएको छ। राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सोमबारदेखि सरकारी श्रमसंसार पोर्टलमार्फत नयाँ आवेदन फाराम उपलब्ध गराएको हो। ‘Mastering AI with Effective Prompt Engineering’ नामक तालिमका लागि इच्छुकले अब श्रमसंसारको आधिकारिक वेबसाइट मार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति आज कात्तिक १७ गते मंगलबार दिउँसो ...

टेक्नोलोजी खबर
असोज महिनामा ६५ करोड रुपैयाँ बढीको राउटर आयात
TechnologyJust now

असोज महिनामा ६५ करोड रुपैयाँ बढीको राउटर आयात

चालु आर्थिक वर्ष २०८३/८४ को तेस्रो महिना असोज मसान्तसम्म ६५ करोड रुपैयाँ भन्दा बढीको राउटर आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार ६५ करोड १ लाख १ हजार रुपैयाँ बराबरको राउटर आयात भएको हो। उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको १ लाख ८४ हजार ३९० थान राउटर आयात भएको विवरणमा उल्लेख छ। यो आयातबाट सरकारले १२ करोड ...

टेक्नोलोजी खबर
एनपीएलमा क्रिकेटसँगै आकर्षण बनेका आठ टोलीका मस्कट र तिनका विशेषता | NPL Mascots
TechnologyJust now

एनपीएलमा क्रिकेटसँगै आकर्षण बनेका आठ टोलीका मस्कट र तिनका विशेषता | NPL Mascots

१७ कात्तिक, काठमाडौं। एनपीएलमा क्रिकेटसँगै आकर्षण बन्दै आठ टोलीका मस्कट, कसको प्रतीक के ? नेपाल प्रिमियर लिग (NPL) २०२६ मा खेलको रोमाञ्चसँगै आठवटै फ्रेन्चाइज टोलीका मस्कटहरू (प्रतीक पात्र) दर्शकको मुख्य आकर्षण बनेका छन्। जनकपुर, काठमाडौं, चितवन, सुदूरपश्चिम, विराटनगर, कर्णाली, पोखरा र लुम्बिनीका मस्कटले कसरी स्थानीय संस्कृति र पहिचान झल्काइरहेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा […] The post ...

आइसिटी फ्रेम
विन्डोज ११ को यो लुकेको मेनुले ट्रबलशूटिङमा समय बचाउन सक्छ, यसरी प्रयोग गर्नुहोस्
TechnologyJust now

विन्डोज ११ को यो लुकेको मेनुले ट्रबलशूटिङमा समय बचाउन सक्छ, यसरी प्रयोग गर्नुहोस्

विन्डोज ११ मा कम्प्युटरका विभिन्न प्रक्रिया व्यवस्थापन गर्न, प्रणालीलाई राम्रोसँग सञ्चालन गर्न र सम्भावित त्रुटिहरू समाधान गर्न उपयोगी धेरै साना मेनुहरू छन्। तर आवश्यक सर्टकट की थाहा नहुँदा र कम्प्युटरका केही कम प्रयोग हुने सेटिङ कहाँ छन् भन्ने जानकारी नहुँदा समस्या हुन सक्छ। विन्डोज ११ व्यवस्थापन गर्न र अनावश्यक फिचर हटाउन सजिलो बनाउने एउटा लुकेको मेनु पनि छ, जसबारे धेरै प्रयोगकर्तालाई जानकारी ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play