काठमाडौं । नेपाल राष्ट्र बैंकले आयोजना गरेको फिन्टेक नवप्रवर्तन प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था र प्रविधि कम्पनीका २७ संस्थाले आफ्ना डिजिटल वित्तीय सेवा तथा प्रविधि प्रदर्शन गरेका छन् ।डिजिटल वित्तीय सेवाको विस्तार र प्रविधिमा आधारित नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले सोमबार राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा ‘एनआरबी फिन्टेक इनोभेसन शोकेस इभेन्ट २०२६’ आयोजना गरिएको हो ।प्रदर्शनीमा डिजिटल बैंकिङ, डिजिटल भुक्तानी, डिजिटल कर्जा प्रवाह, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ, वित्त
राष्ट्र बैंकको फिन्टेक प्रदर्शनीमा २७ संस्थाका डिजिटल वित्तीय सेवा, कर्जा र वित्तीय पहुँचमा जोड

Read Complete Original Article
Published originally on आइसिटी समाचार






