काठमाडौं । दक्षिण एसियाले ठूलो कामकाजी उमेरको जनसंख्यालाई आर्थिक अवसरमा बदल्ने समय सीमित हुँदै गएको विश्व बैंकले जनाएको छ। काम गर्ने उमेरका १ अर्ब १७ करोड जनसंख्या रहेको दक्षिण एसियामा अबको एक दशकभित्र यो समूह उच्च बिन्दुमा पुगेर घट्न थाल्नेछ। सन् २०४९ सम्म क्षेत्रको १४ प्रतिशत जनसंख्या ६५ वर्षभन्दा माथिको हुने बैंकको अनुमान छ। विश्व बैंकले मंगलबार सार्वजनिक गरेको &ls…
नेपालसँग जनसांख्यिकीय लाभ लिने समय २०४७ सम्म मात्रै, रोजगारी र सामाजिक सुरक्षा मुख्य चुनौती
Read Complete Original Article
Published originally on आर्थिक न्यूज




