काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले शाखा भवन र संरचना पूर्ण रूपमा क्षति गरेपछि बन्द भएको सिटिजन्स बैंकको नुवाकोटस्थित देवीघाट शाखाको सेवा बट्टारबाट पुनः सञ्चालनमा आएको छ । बैंकले देवीघाटबाट करिब सात किलोमिटर टाढा विदुर नगरपालिका–२, बट्टारमा नयाँ शाखा स्थापना गरी मंगलबारदेखि सेवा सुरु गरेको हो । गत भदौ १० गते आएको बाढीले देवीघाट शाखा पूर्ण रूपमा क्…
बाढीले क्षति पुर्याएको सिटिजन्स बैंकको देवीघाट शाखा बट्टारमा स्थानान्तरण
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






