काठमाडौं । आईपीओ निष्कासनको तयारीमा रहेको होटल इच्छा लिमिटेडको आम्दानी गत आर्थिक वर्ष २०८२/८३ मा १७.९१ प्रतिशतले घटेको छ । कम्पनीले उक्त अवधिमा १४ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १७ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको आम्दानी पछिल्ला ५ वर्षमा उतारचढावपूर्ण देखिएको छ । आर्थिक वर्ष २०७८/७९ मा ६ करोड र…
होटल इच्छाको आम्दानी १७.९१ प्रतिशत घट्यो, ऋण तिर्न ३५ करोडको आईपीओ निष्कासन गर्ने तयारी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






