काठमाडौं । सरकारले आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र २० लाखलाई जुकाको औषधि खुवाउने तयारी गरिएको छ । कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच…
आज र भोलि २१ लाख बालबालिकालाई भिटामिन ‘ए’, २० लाखलाई जुकाको औषधि खुवाइँदै
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






