Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

सिटिजन्स बैंकको नयाँ शाखा बट्टारमा सञ्चालन, ग्राहकलाई अब सहज हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिटिजन्स बैंकको नयाँ शाखा बट्टारमा सञ्चालन, ग्राहकलाई अब सहज हुने
Photo / Coverage: लोकपथ

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेको सिटिजन्स बैंकको नुवाकोटस्थित देवीघाट शाखाको सेवा अब बट्टारबाट सञ्चालन हुने भएको छ । बैंकले विदुर नगरपालिका–२, बट्टारमा आजदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यसअघि सञ्चालनमा रहेको देवीघाट शाखाबाट बट्टार शाखा करिब ७ किलोमिटरको दूरीमा रहेको छ । बट्टारमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दुई सातापछि मन्त्रिपरिषद् बैठक बस्दै
OthersJust now

दुई सातापछि मन्त्रिपरिषद् बैठक बस्दै

१७ कात्तिक, काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । अपराह्न ४ बजे बैठक बोलाइएको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । दुई साता लामो समयपछि आज प्रधानमन्त्री बालेन शाहले बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ । ...

अनलाइन खबर
सोलुखुम्बु दुर्घटना अपडेट : दुवै हेलिकप्टरका पाइलट पनि घाइते
OthersJust now

सोलुखुम्बु दुर्घटना अपडेट : दुवै हेलिकप्टरका पाइलट पनि घाइते

१७ कात्तिक, काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका –४, फेरुचेस्थित हेलिप्याडमा मंगलबार बिहान दुईवटा हेलिकप्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा एक जना भारतीय नागरिक रहेका छन् । मंगलबार बिहान करिब ८:११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने… ...

अनलाइन खबर
‘रामायण’ मा सीता बनेकी पल्लवी : मेकअप नरुचाउने, डन्डिफोरको धेरै चर्चा
OthersJust now

‘रामायण’ मा सीता बनेकी पल्लवी : मेकअप नरुचाउने, डन्डिफोरको धेरै चर्चा

नितेश तिवारीको बहुचर्चित तथा ठूलो बजेटको फिल्म रामायण तिहारको अवसरमा विश्वव्यापी रूपमा प्रदर्शन हुँदैछ । यस सिनेमामा रणबीर कपूर राम, यश रावण र साई पल्लवी सीताको भूमिकामा छन्। सिनेमाको यो कास्टिङलाई लिएर अहिले सामाजिक सञ्जालमा विभिन्न बहस भइरहेका छन् । विशेष गरी सीताको भूमिकामा साई पल्लवीलाई चयन गरिएको विषयलाई लिएर धेरै टिकाटिप्पणी भइरहेको देखिन्छ। केहीले… ...

अनलाइन खबर
आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै
OthersJust now

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

उक्त कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play