Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

१२ राशिमध्ये कसको खुल्दै छ भाग्यको ढोका ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
१२ राशिमध्ये कसको खुल्दै छ भाग्यको ढोका ?
Photo / Coverage: फरकधार

२०८३ कार्तिक २७ गते (१३ नोभेम्बर २०२६) शुक्रवार | तिथि: कार्तिक शुक्लपक्ष चतुर्थी १८: १७ बजेपछि पञ्चमी। नक्षत्र: मूल १६: ११ बजेपछि पूर्वाषाढा। चन्द्रराशिः धनु। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। महत्त्वपूर्ण कामको जग बसाउने समय छ। समाजमा तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। वृष - इ, उ, ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
PoliticsJust now

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ३० रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० ...

फरकधार
छठले धर्म, जात, भाषा र समुदायभन्दा माथि उठेर सामाजिक एकताको सन्देश दिन्छ
PoliticsJust now

छठले धर्म, जात, भाषा र समुदायभन्दा माथि उठेर सामाजिक एकताको सन्देश दिन्छ

पछिल्लो दिनमा अनुभव गरिएको छ–छठ विस्तारै राष्ट्रियमात्र होइन अन्तर्राष्ट्रियकरणतर्फ उन्मुख छ । वर्तमानमा यो महापर्व विश्वमा जहाँ कहीँ पनि मैथिली र भोजपुरी भाषी छन्, त्यहाँ मनाइने गरिएको छ । मूलतः सूर्योपासनासँग सम्बन्धित यो पर्व प्रकृतिपूजनसँग सम्बद्ध छ । यस पर्वका माध्यमबाट प्रकृति जो जीवनदायिनी हो, जीवन सञ्चालक हो, प्रति आभार व्यक्त गर्ने गरिन्छ भन्दा अस्वाभाविक हुँदैन । यतिमात्र होइन सूर्य, जसलाई ...

फरकधार
नेपालको मायामा रमाए विदेशी स्टार, वार्नरदेखि रसेलसम्म भए मोहित
PoliticsJust now

नेपालको मायामा रमाए विदेशी स्टार, वार्नरदेखि रसेलसम्म भए मोहित

नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आएका विश्व क्रिकेटका चर्चित विदेशी खेलाडीहरू नेपाली क्रिकेटको माहोलसँगै यहाँको प्राकृतिक सुन्दरता र नेपालीहरूको आतिथ्यबाट पनि निकै प्रभावित भएका छन् । एनपिएलको तेस्रो संस्करणमा सहभागी हुन नेपाल आएका अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका डेभिड मिलरलगायत स्टार खेलाडीले नेपालको खुलेर प्रशंसा गरेका छन् । उनीहरूका लागि नेपाल केवल क्रिकेट खेल्ने गन्तव्य ...

फरकधार
धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीक छठ पर्व सुरु
PoliticsJust now

धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीक छठ पर्व सुरु

काठमाडौं, कात्तिक २७ । दीपावली पर्व सकिएसँगै मिथिलाञ्चलसहित तराई–मधेसका विभिन्न क्षेत्रमा सूर्यदेव र षष्ठीदेवीको आराधना गरिने महान् पर्व छठ सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि चार दिनसम्म मनाइने छठ पर्वका अवसरमा महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । पर्वको तयारीमा स्थानीयवासी जुटेसँगै मिथिलाको वातावरण छठमय बनेको छ । धार्मिक आस्था, निष्ठा, पवित्रता र भक्तिको अनुपम ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play