Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
Photo / Coverage: फरकधार

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ३० रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २५ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ८८ रुपैयाँ, लोकल गाजर ८० रुपैयाँ र तराई गाजर ५० रुपैयाँमा बिक्री ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
टर्कीमा रहेका नेपाली श्रमिकको सुरक्षा र उद्धारका लागि सरकारी पहल
PoliticsJust now

टर्कीमा रहेका नेपाली श्रमिकको सुरक्षा र उद्धारका लागि सरकारी पहल

परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकका कन्सुलर सेवा तथा वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् टर्कीले आज बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले नेपाली नागरिकलाई कन्सुलर सेवा सहज बनाउन अवैतनिक वाणिज्यदूतमार्फत सेवा प्रदान गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए । टर्कीमा नेपाली राजदूतावास स्थापना गर्ने वा दक्षिणपूर्वी युरोपका देशलाई समेत ...

फरकधार
गुल्मीमा असिनाको वितण्डा : चार सय रोपनीको धानबालीमा क्षति
PoliticsJust now

गुल्मीमा असिनाको वितण्डा : चार सय रोपनीको धानबालीमा क्षति

धान भित्र्याउने तयारीमा रहेका गुल्मीका किसानलाई तिहारको भाइटीकाको दिन परेको असिनापानीले निराश बनाएको छ । असिनापानीका कारण जिल्लाको इस्मा गाउँपालिका–१ भराह, गुर्वामा पाक्न लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । गुर्वामा मात्रै एकै ठाउँमा करिब ४ सय रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा असिनापानीले क्षति पुर्‍याएको हो । असिनापानीका कारण खेतमा पाक्न लागेको धान झरेपछि किसानहरू चिन्तित बनेका छन् । स्थानीय कृषक पदम खत्रीले ...

फरकधार
छठले धर्म, जात, भाषा र समुदायभन्दा माथि उठेर सामाजिक एकताको सन्देश दिन्छ
PoliticsJust now

छठले धर्म, जात, भाषा र समुदायभन्दा माथि उठेर सामाजिक एकताको सन्देश दिन्छ

पछिल्लो दिनमा अनुभव गरिएको छ–छठ विस्तारै राष्ट्रियमात्र होइन अन्तर्राष्ट्रियकरणतर्फ उन्मुख छ । वर्तमानमा यो महापर्व विश्वमा जहाँ कहीँ पनि मैथिली र भोजपुरी भाषी छन्, त्यहाँ मनाइने गरिएको छ । मूलतः सूर्योपासनासँग सम्बन्धित यो पर्व प्रकृतिपूजनसँग सम्बद्ध छ । यस पर्वका माध्यमबाट प्रकृति जो जीवनदायिनी हो, जीवन सञ्चालक हो, प्रति आभार व्यक्त गर्ने गरिन्छ भन्दा अस्वाभाविक हुँदैन । यतिमात्र होइन सूर्य, जसलाई ...

फरकधार
नेपालको मायामा रमाए विदेशी स्टार, वार्नरदेखि रसेलसम्म भए मोहित
PoliticsJust now

नेपालको मायामा रमाए विदेशी स्टार, वार्नरदेखि रसेलसम्म भए मोहित

नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आएका विश्व क्रिकेटका चर्चित विदेशी खेलाडीहरू नेपाली क्रिकेटको माहोलसँगै यहाँको प्राकृतिक सुन्दरता र नेपालीहरूको आतिथ्यबाट पनि निकै प्रभावित भएका छन् । एनपिएलको तेस्रो संस्करणमा सहभागी हुन नेपाल आएका अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका डेभिड मिलरलगायत स्टार खेलाडीले नेपालको खुलेर प्रशंसा गरेका छन् । उनीहरूका लागि नेपाल केवल क्रिकेट खेल्ने गन्तव्य ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play