नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आएका विश्व क्रिकेटका चर्चित विदेशी खेलाडीहरू नेपाली क्रिकेटको माहोलसँगै यहाँको प्राकृतिक सुन्दरता र नेपालीहरूको आतिथ्यबाट पनि निकै प्रभावित भएका छन् । एनपिएलको तेस्रो संस्करणमा सहभागी हुन नेपाल आएका अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका डेभिड मिलरलगायत स्टार खेलाडीले नेपालको खुलेर प्रशंसा गरेका छन् । उनीहरूका लागि नेपाल केवल क्रिकेट खेल्ने गन्तव्य मात्र बनेन, प्राकृतिक सुन्दरता र आत्मीयताको अविस्मरणीय अनुभव लिने अवसरसमेत बन्यो । विशेषगर...
नेपालको मायामा रमाए विदेशी स्टार, वार्नरदेखि रसेलसम्म भए मोहित

Read Complete Original Article
Published originally on फरकधार






