काठमाडौं । एप्पलको नयाँ फोल्डेबल स्मार्टफोन आईफोन डुओ सार्वजनिक भएको दुई साता नबित्दै यसका लागि एक लाखभन्दा बढी एप अप्टिमाइज भएका छन् । एप्पलले एप विकासकर्ताहरूले नयाँ डिभाइसलाई तीव्र गतिमा आत्मसात् गरिरहेको र एप स्टोरमा दैनिक हजारौँ नयाँ अप्टिमाइज गरिएका एप थपिइरहेको जनाएको छ ।एप्पलकी विश्वव्यापी डेभलपर सम्बन्ध विभागकी उपाध्यक्ष सुसान प्रेस्कटका अनुसार विकासकर्ताहरूले आईफोन डुओको नयाँ डिजाइन र डिस्प्ले क्षमताअनुसार आफ्ना एपहरू अनुकूल बनाउने काम तीव्र पारेका छन् ।नयाँ फोनका लागि अप्टिमाइज गरिएका
एप्पलको फोल्डेबल फोनको क्रेज, दुई सातामै तयार भए एक लाखभन्दा बढी एप

Read Complete Original Article
Published originally on आइसिटी समाचार






