Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

माइक्रोसफ्टका सेवा एकाएक अवरुद्ध, प्रयोगकर्ता समस्यामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
माइक्रोसफ्टका सेवा एकाएक अवरुद्ध, प्रयोगकर्ता समस्यामा
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । विश्वभर माइक्रोसफ्टका विभिन्न डिजिटल सेवामा बिहीबार कनेक्टिभिटीसम्बन्धी समस्या देखिएको छ । कम्पनीका लोकप्रिय सेवा माइक्रोसफ्ट टिम्स, आउटलुक र एआई टुल कोपाइलटमा पहुँच गर्न नसकेको भन्दै विभिन्न देशका प्रयोगकर्ताले गुनासो गरेका छन् ।सेवामा अवरोध देखिएपछि माइक्रोसफ्टले समस्या पहिचान गरी समाधानका लागि प्राविधिक टोली परिचालन गरेको जनाएको छ । कम्पनीले सेवा पुन: सामान्य अवस्थामा फर्काउन आवश्यक काम भइरहेको जानकारी दिएको छ ।माइक्रोसफ्टका अनुसार कम्पनीको पूर्वाधारको एउटा हिस्सामा अत्यधिक भार परे

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एप्पलको फोल्डेबल फोनको क्रेज, दुई सातामै तयार भए एक लाखभन्दा बढी एप
TechnologyJust now

एप्पलको फोल्डेबल फोनको क्रेज, दुई सातामै तयार भए एक लाखभन्दा बढी एप

काठमाडौं । एप्पलको नयाँ फोल्डेबल स्मार्टफोन आईफोन डुओ सार्वजनिक भएको दुई साता नबित्दै यसका लागि एक लाखभन्दा बढी एप अप्टिमाइज भएका छन् । एप्पलले एप विकासकर्ताहरूले नयाँ डिभाइसलाई तीव्र गतिमा आत्मसात् गरिरहेको र एप स्टोरमा दैनिक हजारौँ नयाँ अप्टिमाइज गरिएका एप थपिइरहेको जनाएको छ ।एप्पलकी विश्वव्यापी डेभलपर सम्बन्ध विभागकी उपाध्यक्ष सुसान प्रेस्कटका अनुसार विकासकर्ताहरूले आईफोन डुओको नयाँ डिजाइन र डिस्प्ले ...

आइसिटी समाचार
गुगलको मूल कम्पनीले पहिलोपटक हङकङ र सिंगापुरबाट उठाउँदै ३ अर्ब ८० करोड अमेरिकी डलर ऋण
TechnologyJust now

गुगलको मूल कम्पनीले पहिलोपटक हङकङ र सिंगापुरबाट उठाउँदै ३ अर्ब ८० करोड अमेरिकी डलर ऋण

काठमाडौं । गुगलको मूल कम्पनी अल्फाबेटले पहिलोपटक हङकङ र सिंगापुरको मुद्रामा ऋणपत्र जारी गरेर करिब ३ अर्ब ८० करोड अमेरिकी डलर जुटाउने भएको छ । लगानीकर्ताबाट अपेक्षाभन्दा बढी माग आएपछि कम्पनीले सुरुमा निर्धारण गरेको रकमभन्दा ठूलो परिमाणमा ऋणपत्र बिक्री गर्न लागेको हो ।बिहीबार सार्वजनिक विवरणअनुसार अल्फाबेटले १६ अर्ब हङकङ डलर (करिब २ अर्ब अमेरिकी डलर) र २ अर्ब २८ करोड ...

आइसिटी समाचार
नोकियाले पायो वन एनजेडको नेटवर्क अटोमेशनसम्बन्धी ठेक्का
TechnologyJust now

नोकियाले पायो वन एनजेडको नेटवर्क अटोमेशनसम्बन्धी ठेक्का

न्युजिल्यान्डको दूरसञ्चार कम्पनी वन न्युजिल्यान्डले नेटवर्क स्वायत्तता र कृत्रिम बुद्धिमतामा आधारित सञ्चालन प्रणालीको उच्च स्तरमा पुग्न नोकियाको सहयोग लिने भएको छ। विस्तार गरिएको नयाँ साझेदारीअन्तर्गत दूरसञ्चार कम्पनीले नोकियाको एस्योरेन्स सेन्टर र अटोनोमस नेटवर्क्स डाटा सुइट प्रयोग गर्नेछ। फिनल्यान्डको नोकियाले अनुसन्धान तथा विकासमा संयुक्त काम र परामर्श सेवा पनि उपलब्ध गराउनेछ। नोकियाका अनुसार एस्योरेन्स सेन्टरले नेटवर्क, सेवा, ग्राहक र सुरक्षा प्रणालीलगायत विभिन्न प्रकारका ...

टेक्नोलोजी खबर
ह्वाट्सएपमा म्यासेज पढ्ने नयाँ तरिका, निलो टिक नदेखाई च्याट हेर्न मिल्ने
TechnologyJust now

ह्वाट्सएपमा म्यासेज पढ्ने नयाँ तरिका, निलो टिक नदेखाई च्याट हेर्न मिल्ने

काठमाडौं । ह्वाट्सएपले एन्ड्रोइड प्रयोगकर्ताको गोपनीयतालाई थप सहज बनाउने उद्देश्यसहित नयाँ फिचर परीक्षण गरिरहेको छ । यो फिचर सार्वजनिक भएपछि प्रयोगकर्ताले म्यासेज पठाउने व्यक्तिलाई पढेको जानकारी नदिई नै म्यासेज हेर्न सक्नेछन् ।हाल ह्वाट्सएपमा कसैले पठाएको म्यासेज खोलेर पढेपछि पठाउने व्यक्तिको च्याटमा दुईवटा निलो टिक देखिन्छ । तर परीक्षण भइरहेको नयाँ सुविधाले कुराकानीभित्र प्रवेश नगरी म्यासेज पढ्न सक्ने विकल्प उपलब्ध गराउनेछ ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play