Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

एनभिडियाका सिइओ जेन्सन हुआङको राजीनामा, कोलेट क्रेसलाई अन्तरिम नेतृत्व

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनभिडियाका सिइओ जेन्सन हुआङको राजीनामा, कोलेट क्रेसलाई अन्तरिम नेतृत्व
Photo / Coverage: फरकधार

विश्वकै प्रमुख एआई चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक जेन्सन हुआङले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) र सञ्चालक समितिको सदस्य पदबाट राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिले बिहीबार हुआङको राजीनामा तत्काल लागू हुने गरी स्वीकृत गरेको हो । हुआङको राजीनामापछि कम्पनीकी कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत (सिएफओ) कोलेट क्रेसलाई अन्तरिम सिइओ नियुक्त गरिएको छ । एनभिडियाको सञ्चालक समितिका अनुसार क्रेसले स्थायी सिइओ नियुक्त नभएसम्म अन्तरिम नेतृत्व सम्हाल्नेछिन् । उनले अन्तरिम सीईओको जिम्मेवारीसँगै सीएफओ पदसम...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डाँडामुनि देखिएको बादलको मनमोहक दृश्य [तस्बिरहरू]
PoliticsJust now

डाँडामुनि देखिएको बादलको मनमोहक दृश्य [तस्बिरहरू]

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा जाने पदमार्गबाट डाँडामुनि देखिएको बादलको मनमोहक दृश्य । सवारीसाधनबाट ओर्लिएपछि करिब पाँच किलोमिटर पदयात्रा गरेर पाथीभरा थाम पुग्न सकिन्छ । यस पदमार्गमा यात्रा गर्दा विभिन्न जैविक विविधतासँगै मनोरम हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।  ...

फरकधार
इंग्ल्यान्ड नेसन्स लिगमाको क्वार्टरफाइनलमा
PoliticsJust now

इंग्ल्यान्ड नेसन्स लिगमाको क्वार्टरफाइनलमा

इंग्ल्यान्डका कप्तान ह्यारी केनले राष्ट्रिय टोलीका लागि कीर्तिमानी १२६ औँ खेल खेल्दै गोल गरेपछि इंग्ल्यान्डले युइएफए नेसन्स लिगमा क्रोएसियालाई २–१ गोलले पराजित गरेको छ । वेम्बली स्टेडियममा बिहीबार राति प्राप्त जितसँगै इंग्ल्यान्डले अर्को वर्ष आयोजना हुने प्रतियोगिताको क्वार्टर फाइनलमा स्थान पक्का गरेको छ । ३३ वर्षीय केनले इंग्ल्यान्डका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने पुरुष खेलाडीको कीर्तिमान बनाएका हुन् । उनले पूर्वगोलरक्षक पिटर ...

फरकधार
डिजिटल प्रविधिमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै सञ्चारमन्त्री तिमिल्सिना
PoliticsJust now

डिजिटल प्रविधिमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै सञ्चारमन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा  विक्रम तिमिल्सिनाले कतार र इस्टोनियाका समकक्षीसँग सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका छन् । अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को सन् २०२६ को महासम्मेलन (आइटियु पीपी–२६) मा सहभागी हुन कतारको दोहा पुग्नुभएका मन्त्री तिमिल्सिनाले कतारका सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहम्मद बिन अली अल मन्नाईसँग द्विपक्षीय भेटवार्ता गरेको नेपाली राजदूतावास, दोहाद्वारा बिहीबार जारी ...

फरकधार
जित्नैपर्ने दबाबमा चितवन र जनकपुर, शीर्ष दुईको लडाइँमा सुदूरपश्चिम र काठमाडौं
PoliticsJust now

जित्नैपर्ने दबाबमा चितवन र जनकपुर, शीर्ष दुईको लडाइँमा सुदूरपश्चिम र काठमाडौं

  नेपाल प्रिमियर लिग (एनपिएल) सिजन तीन अब यस्तो मोडमा पुगेको छ, जहाँ एउटा जितले प्लेअफको ढोका खोल्न सक्छ भने एउटा हारले उपाधि यात्रामा पूर्णविराम लगाउन सक्छ । लिग चरणका खेल सकिन लाग्दा शीर्ष चारको समीकरण झन् रोचक बनेको हो । केही टोली प्लेअफ नजिक पुगेका छन् केही टोली जित्नै पर्ने दबाबमा छन् । यही परिस्थितिमा कार्तिक २७ गते अर्थात् आज ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play