ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा जाने पदमार्गबाट डाँडामुनि देखिएको बादलको मनमोहक दृश्य । सवारीसाधनबाट ओर्लिएपछि करिब पाँच किलोमिटर पदयात्रा गरेर पाथीभरा थाम पुग्न सकिन्छ । यस पदमार्गमा यात्रा गर्दा विभिन्न जैविक विविधतासँगै मनोरम हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।
डाँडामुनि देखिएको बादलको मनमोहक दृश्य [तस्बिरहरू]
![डाँडामुनि देखिएको बादलको मनमोहक दृश्य [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-6_df50268b_Ljs9bZfZ3y.jpg)
Read Complete Original Article
Published originally on फरकधार






