काठमाडौं । छठ पर्वलाई लक्षित गर्दै राजा राजपुतको नयाँ गीत ‘सबके सुनी अहाँ मैया’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा अशोक दत्तको शब्द, चन्दन चौधरीको संगीत तथा रोशन मिश्राको एरेन्ज रहेको छ। गीतमा राजा राजपुतको स्वर रहेको छ। चन्दन चौधरीले तबला बजाएका छन् भने रोशन मिश्राले स्टुडियो प्रोडक्सनको जिम्मेवारी सम्हालेका छन्। नटराज प्रोडक्सन प्रालिको प्रस्तुति रहेको गीतको म्युजिक वितरण फरो रेकर्ड्सले गरेको हो।
राजा राजपुतको छठ गीत ‘सबके सुनी अहाँ मैया’ सार्वजनिक

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






