नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ अन्तर्गत शीर्ष दुईको दौडमा रहेका काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच आज महत्त्वपूर्ण प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा काठमाडौं गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको छ । प्रतियोगितामा दुवै टोलीले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । काठमाडौंले पाँच खेल खेल्दा चार जित र एक हार बेहोरेको छ । आठ अंक जोडेको काठमाडौं तालिकाको दोस्रो स्थानमा छ । यता सुदूरपश्चिमले भने ६ खेलबाट चार जित र दुई हार...
शीर्ष दुईको भिडन्त : टस हारेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

Read Complete Original Article
Published originally on फरकधार






