काठमाण्डु- प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको पराजयपछि संगठनात्मक कमजोरी, आन्तरिक असन्तुष्टि र कार्यकर्तामा देखिएको निराशा चिर्न नेकपा (एमाले) ले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। पार्टीलाई अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा पुनः सक्रिय बनाउँदै आगामी राजनीतिक चुनौती र स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित गर्ने उद्देश्यसहित एमालेले मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला गर्न लागेको […]
ओलीकै नेतृत्वमा शक्ति फर्काउने एमालेको प्रयास, ३ हजारभन्दा बढी नेता-कार्यकर्तासहितको राष्ट्रिय भेला

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






