काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित गर्ने तथा उच्च शिक्षामा सुधार ल्याउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेको छ । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा त्रिविको शैक्षिक अवस्था सुधार, अनुसन्धानमूलक गतिविधिलाई प्रोत्साहन र पठनपाठनलाई प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको थियो । छलफलमा त्रिविका उपकुलपति प्राडा […]
त्रिविको शैक्षिक गुणस्तर सुधार गर्न सबैमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

Read Complete Original Article
Published originally on लोकपथ






