डालास । चर्चित चलचित्र शृङ्खला ‘स्टार वार्स’ का खलनायक डार्थ भेडरले चलाएको ‘लाइटसेबर’ बिहीबार अमेरिकाको डालासस्थित एक लिलामी घरमा ४८ लाख ७० हजार अमेरिकी डलरभन्दा बढी मूल्यमा बिक्री भएको छ...
डार्थ भेडरको ऐतिहासिक लाइटसेबरले तोड्यो ‘स्टार वार्स’ का सामग्री लिलामीको विश्व कीर्तिमान

Read Complete Original Article
Published originally on रातोपाटी





.jpg)
