Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

इंग्ल्यान्ड नेसन्स लिगमाको क्वार्टरफाइनलमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
इंग्ल्यान्ड नेसन्स लिगमाको क्वार्टरफाइनलमा
Photo / Coverage: फरकधार

इंग्ल्यान्डका कप्तान ह्यारी केनले राष्ट्रिय टोलीका लागि कीर्तिमानी १२६ औँ खेल खेल्दै गोल गरेपछि इंग्ल्यान्डले युइएफए नेसन्स लिगमा क्रोएसियालाई २–१ गोलले पराजित गरेको छ । वेम्बली स्टेडियममा बिहीबार राति प्राप्त जितसँगै इंग्ल्यान्डले अर्को वर्ष आयोजना हुने प्रतियोगिताको क्वार्टर फाइनलमा स्थान पक्का गरेको छ । ३३ वर्षीय केनले इंग्ल्यान्डका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने पुरुष खेलाडीको कीर्तिमान बनाएका हुन् । उनले पूर्वगोलरक्षक पिटर शिल्टनको नाममा रहेको १२५ खेलको कीर्तिमान तोडेका छन् । ऐतिहासिक उपलब्धिको अवसरमा केनलाई...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड मस्को प्रस्थान, पाँच दिन रुसमा रहने
PoliticsJust now

विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड मस्को प्रस्थान, पाँच दिन रुसमा रहने

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पाँच दिन रुसमा रहने भएका छन् । प्रचण्ड आज रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । उनको साथमा प्रमुख स्वकीय सचिव गोन्दप्रसाद आचार्य पनि सहभागी छन् । उनीहरू आजै रुसी समय सनुसार राति साढे ११ बजे मस्को पुग्नेछन् । त्यसपछि पाँच दिन रूसमै रहनेछन् । अखिल रूसी राजनीतिक दल (अल रसियन पोलिटिकल पार्टी) ...

फरकधार
राष्ट्र बैंकमा जागिरको अवसर, अनलाइनबाट आवेदन दिन सकिने
PoliticsJust now

राष्ट्र बैंकमा जागिरको अवसर, अनलाइनबाट आवेदन दिन सकिने

नेपाल राष्ट्र बैंकले विभिन्न पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । बैंकको मानव संसाधन व्यवस्थापन विभागले शुक्रबार सूचना प्रकाशित गर्दै खुला प्रतियोगितात्मक परीक्षामार्फत विभिन्न पदमा कर्मचारी पदपूर्ति गर्न आवेदन माग गरेको हो । बैंकले सहायक निर्देशक र सहायक पदमा खुला तथा समावेशी प्रतियोगितामार्फत कर्मचारी भर्ना गर्न लागेको जनाएको छ । विज्ञापनअनुसार प्रशासन सेवातर्फ अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक, सहायक ...

फरकधार
डाँडामुनि देखिएको बादलको मनमोहक दृश्य [तस्बिरहरू]
PoliticsJust now

डाँडामुनि देखिएको बादलको मनमोहक दृश्य [तस्बिरहरू]

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा जाने पदमार्गबाट डाँडामुनि देखिएको बादलको मनमोहक दृश्य । सवारीसाधनबाट ओर्लिएपछि करिब पाँच किलोमिटर पदयात्रा गरेर पाथीभरा थाम पुग्न सकिन्छ । यस पदमार्गमा यात्रा गर्दा विभिन्न जैविक विविधतासँगै मनोरम हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।  ...

फरकधार
एनभिडियाका सिइओ जेन्सन हुआङको राजीनामा, कोलेट क्रेसलाई अन्तरिम नेतृत्व
PoliticsJust now

एनभिडियाका सिइओ जेन्सन हुआङको राजीनामा, कोलेट क्रेसलाई अन्तरिम नेतृत्व

विश्वकै प्रमुख एआई चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक जेन्सन हुआङले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) र सञ्चालक समितिको सदस्य पदबाट राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिले बिहीबार हुआङको राजीनामा तत्काल लागू हुने गरी स्वीकृत गरेको हो । हुआङको राजीनामापछि कम्पनीकी कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत (सिएफओ) कोलेट क्रेसलाई अन्तरिम सिइओ नियुक्त गरिएको छ । एनभिडियाको सञ्चालक समितिका अनुसार क्रेसले ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play