नेपाल राष्ट्र बैंकले विभिन्न पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । बैंकको मानव संसाधन व्यवस्थापन विभागले शुक्रबार सूचना प्रकाशित गर्दै खुला प्रतियोगितात्मक परीक्षामार्फत विभिन्न पदमा कर्मचारी पदपूर्ति गर्न आवेदन माग गरेको हो । बैंकले सहायक निर्देशक र सहायक पदमा खुला तथा समावेशी प्रतियोगितामार्फत कर्मचारी भर्ना गर्न लागेको जनाएको छ । विज्ञापनअनुसार प्रशासन सेवातर्फ अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक, सहायक निर्देशक (लेखा/लेखापरीक्षण), सहायक निर्देशक (वाणिज्य कानुन), सहायक निर्देशक (सूचना प्रविधि) तथा सहायक द्वित...
राष्ट्र बैंकमा जागिरको अवसर, अनलाइनबाट आवेदन दिन सकिने

Read Complete Original Article
Published originally on फरकधार






