Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड मस्को प्रस्थान, पाँच दिन रुसमा रहने

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड मस्को प्रस्थान, पाँच दिन रुसमा रहने
Photo / Coverage: फरकधार

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पाँच दिन रुसमा रहने भएका छन् । प्रचण्ड आज रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । उनको साथमा प्रमुख स्वकीय सचिव गोन्दप्रसाद आचार्य पनि सहभागी छन् । उनीहरू आजै रुसी समय सनुसार राति साढे ११ बजे मस्को पुग्नेछन् । त्यसपछि पाँच दिन रूसमै रहनेछन् । अखिल रूसी राजनीतिक दल (अल रसियन पोलिटिकल पार्टी) को आयोजनामा यही नोभेम्बर १४ देखि १७ सम्म मस्कोमा फर द फ्रिडम अफ नेसन्स अर्थात् राष्ट्रहरूको स्वतन्त्रताका लागि शीर्षकको विश्व सम्मेलन हुँदैछ । प्रचण्ड उक्त सम्मेलन...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शीर्ष दुईको भिडन्त : टस हारेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
PoliticsJust now

शीर्ष दुईको भिडन्त : टस हारेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ अन्तर्गत शीर्ष दुईको दौडमा रहेका काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच आज महत्त्वपूर्ण प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा काठमाडौं गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको छ । प्रतियोगितामा दुवै टोलीले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । काठमाडौंले पाँच खेल खेल्दा चार जित र एक हार बेहोरेको छ ...

फरकधार
पहिलो दिनमै ‘बाटुलो जून’को धमाका, अनमोलको करिअरकै ठूलो ओपनिङ
PoliticsJust now

पहिलो दिनमै ‘बाटुलो जून’को धमाका, अनमोलको करिअरकै ठूलो ओपनिङ

अनमोल केसी र प्रिन्सी खतिवडा अभिनीत फिल्म 'बाटुलो जून'ले ठूलो ओपनिङ गरेको छ। निर्माण पक्षको दाबी अनुसार फिल्मले पहिलो दिन १ करोड ३० लाख रूपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको हो। योसँगै 'बाटुलो जून' ले अनमोलको करिअरकै सबभन्दा ठूलो ओपनिङ गर्ने फिल्मको रेकर्ड बनाएको छ।  त्यति मात्र होइन, नेपाली फिल्ममा नन-सिक्वेलका रूपमा समेत यसले अहिलेसम्मकै ठूलो ओपनिङ गरेको निर्माण पक्षको दाबी छ।  बिहीबारदेखि प्रदर्शनमा ...

फरकधार
सरकार कांग्रेसलाई कमजोर बनाउने खेलमा लागेको छ : प्रदीप पौडेल
PoliticsJust now

सरकार कांग्रेसलाई कमजोर बनाउने खेलमा लागेको छ : प्रदीप पौडेल

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि कांग्रेसको आन्तरिक राजनीतिमा हस्तक्षेप गरी गुटबन्दी बढाउन र पार्टी नेतृत्व कमजोर बनाउन खोजेको आरोप लगाएका छन्। शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले सरकारले अन्य राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर पुरानै शैलीको राजनीतिक सिन्डिकेट खडा गर्न खोजेको दाबी गरे। उनले कुन दलको […] ...

काठमाण्डुपाटी
माइक्रोसफ्टका सेवामा विश्वव्यापी अवरोध, लाखौँ प्रयोगकर्ता प्रभावित
PoliticsJust now

माइक्रोसफ्टका सेवामा विश्वव्यापी अवरोध, लाखौँ प्रयोगकर्ता प्रभावित

माइक्रोसफ्टका विभिन्न सेवामा बिहीबार विश्वव्यापी रूपमा कनेक्टिभिटी समस्या देखिएको छ । कम्पनीका टिम्स, आउटलुक र एआई सफ्टवेयर कोपाइलट प्रयोगकर्ताहरूले सेवा सञ्चालनमा समस्या आएको भन्दै गुनासो गरेका छन् । समस्या देखिएपछि माइक्रोसफ्टले सेवा सामान्य अवस्थामा फर्काउन प्राविधिक टोली सक्रिय रहेको जनाएको छ । कम्पनीका अनुसार आफ्नो पूर्वाधारको एक भागमा अत्यधिक भार परेका कारण कनेक्टिभिटी समस्या उत्पन्न भएको हो । माइक्रोसफ्टले यो समस्या पहिलो ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play