Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

डिजिटल प्रविधिमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै सञ्चारमन्त्री तिमिल्सिना

Share:WhatsAppFacebookX (Twitter)Telegram
डिजिटल प्रविधिमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै सञ्चारमन्त्री तिमिल्सिना
Photo / Coverage: फरकधार

सूचना तथा सञ्चारमन्त्री डा  विक्रम तिमिल्सिनाले कतार र इस्टोनियाका समकक्षीसँग सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका छन् । अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को सन् २०२६ को महासम्मेलन (आइटियु पीपी–२६) मा सहभागी हुन कतारको दोहा पुग्नुभएका मन्त्री तिमिल्सिनाले कतारका सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहम्मद बिन अली अल मन्नाईसँग द्विपक्षीय भेटवार्ता गरेको नेपाली राजदूतावास, दोहाद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टरमा आयोजित सम्...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इंग्ल्यान्ड नेसन्स लिगमाको क्वार्टरफाइनलमा
PoliticsJust now

इंग्ल्यान्ड नेसन्स लिगमाको क्वार्टरफाइनलमा

इंग्ल्यान्डका कप्तान ह्यारी केनले राष्ट्रिय टोलीका लागि कीर्तिमानी १२६ औँ खेल खेल्दै गोल गरेपछि इंग्ल्यान्डले युइएफए नेसन्स लिगमा क्रोएसियालाई २–१ गोलले पराजित गरेको छ । वेम्बली स्टेडियममा बिहीबार राति प्राप्त जितसँगै इंग्ल्यान्डले अर्को वर्ष आयोजना हुने प्रतियोगिताको क्वार्टर फाइनलमा स्थान पक्का गरेको छ । ३३ वर्षीय केनले इंग्ल्यान्डका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने पुरुष खेलाडीको कीर्तिमान बनाएका हुन् । उनले पूर्वगोलरक्षक पिटर ...

फरकधार
एनभिडियाका सिइओ जेन्सन हुआङको राजीनामा, कोलेट क्रेसलाई अन्तरिम नेतृत्व
PoliticsJust now

एनभिडियाका सिइओ जेन्सन हुआङको राजीनामा, कोलेट क्रेसलाई अन्तरिम नेतृत्व

विश्वकै प्रमुख एआई चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक जेन्सन हुआङले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) र सञ्चालक समितिको सदस्य पदबाट राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिले बिहीबार हुआङको राजीनामा तत्काल लागू हुने गरी स्वीकृत गरेको हो । हुआङको राजीनामापछि कम्पनीकी कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत (सिएफओ) कोलेट क्रेसलाई अन्तरिम सिइओ नियुक्त गरिएको छ । एनभिडियाको सञ्चालक समितिका अनुसार क्रेसले ...

फरकधार
जित्नैपर्ने दबाबमा चितवन र जनकपुर, शीर्ष दुईको लडाइँमा सुदूरपश्चिम र काठमाडौं
PoliticsJust now

जित्नैपर्ने दबाबमा चितवन र जनकपुर, शीर्ष दुईको लडाइँमा सुदूरपश्चिम र काठमाडौं

  नेपाल प्रिमियर लिग (एनपिएल) सिजन तीन अब यस्तो मोडमा पुगेको छ, जहाँ एउटा जितले प्लेअफको ढोका खोल्न सक्छ भने एउटा हारले उपाधि यात्रामा पूर्णविराम लगाउन सक्छ । लिग चरणका खेल सकिन लाग्दा शीर्ष चारको समीकरण झन् रोचक बनेको हो । केही टोली प्लेअफ नजिक पुगेका छन् केही टोली जित्नै पर्ने दबाबमा छन् । यही परिस्थितिमा कार्तिक २७ गते अर्थात् आज ...

फरकधार
टर्कीमा रहेका नेपाली श्रमिकको सुरक्षा र उद्धारका लागि सरकारी पहल
PoliticsJust now

टर्कीमा रहेका नेपाली श्रमिकको सुरक्षा र उद्धारका लागि सरकारी पहल

परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकका कन्सुलर सेवा तथा वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् टर्कीले आज बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले नेपाली नागरिकलाई कन्सुलर सेवा सहज बनाउन अवैतनिक वाणिज्यदूतमार्फत सेवा प्रदान गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए । टर्कीमा नेपाली राजदूतावास स्थापना गर्ने वा दक्षिणपूर्वी युरोपका देशलाई समेत ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play