Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

टर्कीमा रहेका नेपाली श्रमिकको सुरक्षा र उद्धारका लागि सरकारी पहल

Share:WhatsAppFacebookX (Twitter)Telegram
टर्कीमा रहेका नेपाली श्रमिकको सुरक्षा र उद्धारका लागि सरकारी पहल
Photo / Coverage: फरकधार

परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकका कन्सुलर सेवा तथा वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् टर्कीले आज बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले नेपाली नागरिकलाई कन्सुलर सेवा सहज बनाउन अवैतनिक वाणिज्यदूतमार्फत सेवा प्रदान गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए । टर्कीमा नेपाली राजदूतावास स्थापना गर्ने वा दक्षिणपूर्वी युरोपका देशलाई समेत समेट्ने गरी कन्सुलर सेवा विस्तार गर्ने विषयमा सरकारले अध्ययन गरिरहेको उनले बता...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनभिडियाका सिइओ जेन्सन हुआङको राजीनामा, कोलेट क्रेसलाई अन्तरिम नेतृत्व
PoliticsJust now

एनभिडियाका सिइओ जेन्सन हुआङको राजीनामा, कोलेट क्रेसलाई अन्तरिम नेतृत्व

विश्वकै प्रमुख एआई चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक जेन्सन हुआङले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) र सञ्चालक समितिको सदस्य पदबाट राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिले बिहीबार हुआङको राजीनामा तत्काल लागू हुने गरी स्वीकृत गरेको हो । हुआङको राजीनामापछि कम्पनीकी कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत (सिएफओ) कोलेट क्रेसलाई अन्तरिम सिइओ नियुक्त गरिएको छ । एनभिडियाको सञ्चालक समितिका अनुसार क्रेसले ...

फरकधार
डिजिटल प्रविधिमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै सञ्चारमन्त्री तिमिल्सिना
PoliticsJust now

डिजिटल प्रविधिमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै सञ्चारमन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा  विक्रम तिमिल्सिनाले कतार र इस्टोनियाका समकक्षीसँग सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका छन् । अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को सन् २०२६ को महासम्मेलन (आइटियु पीपी–२६) मा सहभागी हुन कतारको दोहा पुग्नुभएका मन्त्री तिमिल्सिनाले कतारका सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहम्मद बिन अली अल मन्नाईसँग द्विपक्षीय भेटवार्ता गरेको नेपाली राजदूतावास, दोहाद्वारा बिहीबार जारी ...

फरकधार
जित्नैपर्ने दबाबमा चितवन र जनकपुर, शीर्ष दुईको लडाइँमा सुदूरपश्चिम र काठमाडौं
PoliticsJust now

जित्नैपर्ने दबाबमा चितवन र जनकपुर, शीर्ष दुईको लडाइँमा सुदूरपश्चिम र काठमाडौं

  नेपाल प्रिमियर लिग (एनपिएल) सिजन तीन अब यस्तो मोडमा पुगेको छ, जहाँ एउटा जितले प्लेअफको ढोका खोल्न सक्छ भने एउटा हारले उपाधि यात्रामा पूर्णविराम लगाउन सक्छ । लिग चरणका खेल सकिन लाग्दा शीर्ष चारको समीकरण झन् रोचक बनेको हो । केही टोली प्लेअफ नजिक पुगेका छन् केही टोली जित्नै पर्ने दबाबमा छन् । यही परिस्थितिमा कार्तिक २७ गते अर्थात् आज ...

फरकधार
गुल्मीमा असिनाको वितण्डा : चार सय रोपनीको धानबालीमा क्षति
PoliticsJust now

गुल्मीमा असिनाको वितण्डा : चार सय रोपनीको धानबालीमा क्षति

धान भित्र्याउने तयारीमा रहेका गुल्मीका किसानलाई तिहारको भाइटीकाको दिन परेको असिनापानीले निराश बनाएको छ । असिनापानीका कारण जिल्लाको इस्मा गाउँपालिका–१ भराह, गुर्वामा पाक्न लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । गुर्वामा मात्रै एकै ठाउँमा करिब ४ सय रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा असिनापानीले क्षति पुर्‍याएको हो । असिनापानीका कारण खेतमा पाक्न लागेको धान झरेपछि किसानहरू चिन्तित बनेका छन् । स्थानीय कृषक पदम खत्रीले ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play