धान भित्र्याउने तयारीमा रहेका गुल्मीका किसानलाई तिहारको भाइटीकाको दिन परेको असिनापानीले निराश बनाएको छ । असिनापानीका कारण जिल्लाको इस्मा गाउँपालिका–१ भराह, गुर्वामा पाक्न लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । गुर्वामा मात्रै एकै ठाउँमा करिब ४ सय रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा असिनापानीले क्षति पुर्‍याएको हो । असिनापानीका कारण खेतमा पाक्न लागेको धान झरेपछि किसानहरू चिन्तित बनेका छन् । स्थानीय कृषक पदम खत्रीले मात्रै करिब १ सय रोपनी क्षेत्रफलमा लगाएको धान असिनाले क्षति पुर्‍याएको छ । केही दिन...
गुल्मीमा असिनाको वितण्डा : चार सय रोपनीको धानबालीमा क्षति

Read Complete Original Article
Published originally on फरकधार






