काठमाडौं । ह्वाट्सएपले एन्ड्रोइड प्रयोगकर्ताको गोपनीयतालाई थप सहज बनाउने उद्देश्यसहित नयाँ फिचर परीक्षण गरिरहेको छ । यो फिचर सार्वजनिक भएपछि प्रयोगकर्ताले म्यासेज पठाउने व्यक्तिलाई पढेको जानकारी नदिई नै म्यासेज हेर्न सक्नेछन् ।हाल ह्वाट्सएपमा कसैले पठाएको म्यासेज खोलेर पढेपछि पठाउने व्यक्तिको च्याटमा दुईवटा निलो टिक देखिन्छ । तर परीक्षण भइरहेको नयाँ सुविधाले कुराकानीभित्र प्रवेश नगरी म्यासेज पढ्न सक्ने विकल्प उपलब्ध गराउनेछ । यसरी म्यासेज हेर्दा पठाउने व्यक्तिले म्यासेज पढिएको सूचना पाउने छैनन्
ह्वाट्सएपमा म्यासेज पढ्ने नयाँ तरिका, निलो टिक नदेखाई च्याट हेर्न मिल्ने

Read Complete Original Article
Published originally on आइसिटी समाचार






