नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड रुस प्रस्थान गरेका छन्। अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म हुने ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी हुन उनी शुक्रबार बिहान रुसतर्फ लागेका हुन्। उक्त सम्मेलनमा ६० भन्दा धेरै देशका राजनीतिक व्यक्तित्व तथा प्रतिनिधिको सहभागिता रहने जनाइएको छ। प्रचण्डका साथमा प्रमुख स्वक...
नेकपा संयोजक प्रचण्ड रुस प्रस्थान, के छ कार्यक्रम

Read Complete Original Article
Published originally on नेपालखबर






