Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

जेन्सेन हुआङपछि एनभिडियाको नेतृत्वमा कोलेट क्रेस, को हुन् यी शक्तिशाली महिला ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
जेन्सेन हुआङपछि एनभिडियाको नेतृत्वमा कोलेट क्रेस, को हुन् यी शक्तिशाली महिला ?
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । विश्वकै मूल्यवान प्रविधि कम्पनीमध्ये एक एनभिडियाको नेतृत्व परिवर्तन भएको छ । कम्पनीले प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ ।एनभिडियाले बिहीबार जारी गरेको विज्ञप्तिमा क्रेसलाई अन्तरिम सीईओको जिम्मेवारी दिइएको जानकारी गराएको हो । उनले नयाँ जिम्मेवारीसँगै सीएफओको पदसमेत सम्हाल्नेछिन् । कम्पनीले स्थायी सीईओ नियुक्तिका लागि आन्तरिक तथा बाह्य दुवै क्षेत्रबाट योग्य उम्मेदवारको खोजी गर्ने जनाएको छ ।यसअघि कम्पनीको नेतृत्व गरिरहेका

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ह्वाट्सएपमा म्यासेज पढ्ने नयाँ तरिका, निलो टिक नदेखाई च्याट हेर्न मिल्ने
TechnologyJust now

ह्वाट्सएपमा म्यासेज पढ्ने नयाँ तरिका, निलो टिक नदेखाई च्याट हेर्न मिल्ने

काठमाडौं । ह्वाट्सएपले एन्ड्रोइड प्रयोगकर्ताको गोपनीयतालाई थप सहज बनाउने उद्देश्यसहित नयाँ फिचर परीक्षण गरिरहेको छ । यो फिचर सार्वजनिक भएपछि प्रयोगकर्ताले म्यासेज पठाउने व्यक्तिलाई पढेको जानकारी नदिई नै म्यासेज हेर्न सक्नेछन् ।हाल ह्वाट्सएपमा कसैले पठाएको म्यासेज खोलेर पढेपछि पठाउने व्यक्तिको च्याटमा दुईवटा निलो टिक देखिन्छ । तर परीक्षण भइरहेको नयाँ सुविधाले कुराकानीभित्र प्रवेश नगरी म्यासेज पढ्न सक्ने विकल्प उपलब्ध गराउनेछ ...

आइसिटी समाचार
१३ मेगापिक्सेलको क्यामरा र ६५०० एमएएच ब्याट्रीसहित ‘भिभो वाई६के’ सार्वजनिक
TechnologyJust now

१३ मेगापिक्सेलको क्यामरा र ६५०० एमएएच ब्याट्रीसहित ‘भिभो वाई६के’ सार्वजनिक

काठमाडौं । भिभोले आफ्नो पछिल्लो स्मार्टफोनको रूपमा ‘भिभो वाई६के’ सार्वजनिक गरेको छ । यस डिभाइसमा १२० हर्जको डिस्प्ले र ६५०० एमएएचको ब्याट्री दिइएको छ । यो मिडियाटेक डाइमेन्सिटी ६३०० चिपसेटद्वारा सञ्चालित छ र यसमा एन्ड्रोइड १६ प्रि-इन्स्टल गरिएको छ । फोनमा १३ मेगापिक्सेलको क्यामरा छ र यसले फास्ट चार्जिङलाई समर्थन गर्छ । यसलाई कम्पनीको बजेट स्मार्टफोन श्रेणी अन्तर्गत ल्याइएको हो ...

आइसिटी समाचार
एप्पलले अमेरिका बाहिरको पहिलो उत्पादन एकेडेमी टर्कीमा स्थापना गर्ने
TechnologyJust now

एप्पलले अमेरिका बाहिरको पहिलो उत्पादन एकेडेमी टर्कीमा स्थापना गर्ने

एप्पलले एप विकास र उन्नत उत्पादनको लागि आफ्नो समर्थन विस्तार गर्दै टर्कीमा सात तालिम र विकासकर्ता सुविधाहरू खोल्ने भएको छ। लगानीमा पाँच एप्पल विकासकर्ता एकेडेमीहरू, इस्तानबुलमा एक विकासकर्ता केन्द्र, र अंकारामा एक उन्नत उत्पादन केन्द्र (एएमसी) समावेश छन्। एप्पलले आगामी तीन वर्षमा पाँच विकासकर्ता एकेडेमीहरू खोल्नेछ, जसको पहिलो सन् २०२७ मा इस्तानबुलमा सुरु हुनेछ। प्रत्येकले कोडिङ, डिजाइन, मार्केटिङ, परियोजना व्यवस्थापन, र ...

टेक्नोलोजी खबर
ह्याट्रिकसहित ६ विकेट लिएपछि सन्दीप लामिछानेको प्रतिक्रिया: “टिमको जित नै मेरो प्राथमिकता”
TechnologyJust now

ह्याट्रिकसहित ६ विकेट लिएपछि सन्दीप लामिछानेको प्रतिक्रिया: “टिमको जित नै मेरो प्राथमिकता”

२७ कात्तिक, काठमाडौं। बिराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएपछि व्यक्तिगत उपलब्धिभन्दा टिमको जित नै आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् । विपक्षीलाई १३२ रनमा रोक्न अन्य बलरको पनि उत्तिकै योगदान रहेको उल्लेख गर्दै उनले फिल्डिङमा सुधारको आवश्यकता औँल्याए र भविष्यमा नेपाली खेलाडीले आईपीएल खेल्ने आशा व्यक्त गरे । बिराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले […] The post ह्याट्रिकसहित ६ ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play