Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

ह्याट्रिकसहित ६ विकेट लिएपछि सन्दीप लामिछानेको प्रतिक्रिया: “टिमको जित नै मेरो प्राथमिकता”

Share:WhatsAppFacebookX (Twitter)Telegram
ह्याट्रिकसहित ६ विकेट लिएपछि सन्दीप लामिछानेको प्रतिक्रिया: “टिमको जित नै मेरो प्राथमिकता”
Photo / Coverage: आइसिटी फ्रेम

२७ कात्तिक, काठमाडौं। बिराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएपछि व्यक्तिगत उपलब्धिभन्दा टिमको जित नै आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् । विपक्षीलाई १३२ रनमा रोक्न अन्य बलरको पनि उत्तिकै योगदान रहेको उल्लेख गर्दै उनले फिल्डिङमा सुधारको आवश्यकता औँल्याए र भविष्यमा नेपाली खेलाडीले आईपीएल खेल्ने आशा व्यक्त गरे । बिराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले […] The post ह्याट्रिकसहित ६ विकेट लिएपछि सन्दीप लामिछानेको प्रतिक्रिया: “टिमको जित नै मेरो प्राथमिकता” appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गत आर्थिक वर्षमा दूरसञ्चार उपकरण आयात र भुक्तानीका लागि ९ अर्बभन्दा बढी विदेशी मुद्रा सिफारिस
TechnologyJust now

गत आर्थिक वर्षमा दूरसञ्चार उपकरण आयात र भुक्तानीका लागि ९ अर्बभन्दा बढी विदेशी मुद्रा सिफारिस

नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ मा दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूलाई उपकरण आयात र भ्याट भुक्तानीका लागि कुल ९ अर्ब २९ लाख रुपैयाँभन्दा बढी बराबरको विदेशी मुद्रा सिफारिस गरेको छ। प्राधिकरणले हालै सार्वजिनक गरेको वार्षिक विवरणअनुसार उपकरण आयातका लागि सेवा प्रदायकहरूले ४ अर्ब ८६ करोड २९ लाख ५६ हजार ३४ रुपैयाँ ३९ पैसाबराबरको विदेशी मुद्रा सिफारिस पाएका छन्। भुक्तानीका लागि भने ...

टेक्नोलोजी खबर
चिनियाँ एआई कम्पनीहरू यसकारण सक्रिय हुन थाले  एनभिडिया चिपको क्षमता सुरक्षित गर्न
TechnologyJust now

चिनियाँ एआई कम्पनीहरू यसकारण सक्रिय हुन थाले एनभिडिया चिपको क्षमता सुरक्षित गर्न

चिनियाँ कृत्रिम बुद्धिमत्ता कम्पनीहरूले चीनबाहिरका डनटा सेन्टरमा उपलब्ध एनभिडियाका चिपमा आधारित कम्प्युटिङ क्षमता भाडामा लिन खोजिरहेका छन्। अमेरिकी चिप निर्माता कम्पनीका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङसँग जोडिएको विवादका कारण अमेरिकाले उन्नत प्रोसेसरको टाढाबाट प्रयोग गर्नेसम्बन्धी प्रतिबन्ध थप कडा बनाउन सक्ने आशंकामा उनीहरू यस्तो प्रयासमा लागेको यस विषयमा जानकार तीन व्यक्तिले बताएका छन्। यी गतिविधिले अमेरिकी निर्यात नियन्त्रणको व्यवस्थामा रहेको सम्भावित कमजोरी ...

टेक्नोलोजी खबर
आफ्नो ‘सुपर नेटवर्क’ मा कुन मोबाइल नेटवर्क जोडिएका छन् भन्नेबारे गुगल मौन
TechnologyJust now

आफ्नो ‘सुपर नेटवर्क’ मा कुन मोबाइल नेटवर्क जोडिएका छन् भन्नेबारे गुगल मौन

गुगल फाइ वायरलेसले आफ्ना धेरै ग्राहकले अब दुईवटा मोबाइल नेटवर्कबीच स्विच गर्न सक्ने सुविधालाई प्रमुखताका साथ प्रचार गरिरहेको छ। तर, ती नेटवर्क कुन कम्पनीका हुन् भन्ने जानकारी दिन भने गुगलले आनाकानी गरेको छ। अमेरिकाको मोबाइल भर्चुअल नेटवर्क अपरेटर (एमभीएनओ) गुगल फाइ वायरलेसले यसै साता आफ्नो नयाँ ‘सुपर नेटवर्क’ सेवा सुरु गरेको घोषणा गरेको छ। यस सेवाले प्रयोगकर्तालाई दुईवटा घरेलु 5G मोबाइल ...

टेक्नोलोजी खबर
तस्बिरबाटै खतरनाक समुद्री धार पहिचान गर्ने एआई उपकरण तयार
TechnologyJust now

तस्बिरबाटै खतरनाक समुद्री धार पहिचान गर्ने एआई उपकरण तयार

अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले समुद्र तटका तस्बिर विश्लेषण गरी सम्भावित रिप करेन्ट (समुद्रको पानी तीव्र गतिमा समुद्रतर्फ फर्कने धार) पहिचान गर्न सक्ने कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित मोबाइल उपकरण विकास गरेका छन्। अस्ट्रेलियाको युनिभर्सिटी अफ न्यु साउथ वेल्सले बुधबार जारी गरेको विज्ञप्तिअनुसार, ‘रिप आय’ नामक उक्त परियोजनाअन्तर्गत विकसित उपकरणले समुद्रको सतह र छालको अवस्थासम्बन्धी तस्बिर विश्लेषण गरी केही सेकेन्डमै सम्भावित खतरनाक धार पहिचान ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play