Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

दोस्रो हिमालयन पर्यटन प्रवर्द्धन ‘राइड’मा १३२ जना भाग लिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
दोस्रो हिमालयन पर्यटन प्रवर्द्धन ‘राइड’मा १३२ जना भाग लिँदै
Photo / Coverage: गोरखापत्र

बागमती, कात्तिक २७ गते । हिमालयन राइडर्स सोसाइटीको आयोजनामा आगामी मङ्सिर ५ गते हुने दोस्रो हिमालयन पर्यटन प्रवर्द्धन राइडमा १३२ जनाले भाग लिने भएका छन् ।सोसाइटीका अध्यक्ष राजु थापा...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on गोरखापत्र

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी
Latest NewsJust now

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् । बिहीबार सेलम न्युज नेटवर्कलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आवश्यक परे तत्कालै पनि आक्रमण गर्न सक्ने बताएका हुन् । “यदि, मलाई अवस्था गलत दिशातर्फ गइरहेको लाग्यो भने म फेरि आक्रमण गर्नेछु । सम्भवतः अहिले पनि त्यस्तो गर्न सक्छु । यसमा मलाई ...

केन्द्रबिन्दु
चार दिने भ्रमणका लागि प्रचण्ड रुस प्रस्थान
Latest NewsJust now

चार दिने भ्रमणका लागि प्रचण्ड रुस प्रस्थान

काठमाडौं।नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्व सम्मेलनमा सहभागी हुन शुक्रबार बिहान रुस प्रस्थान गरेका छन्। अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म मस्कोमा आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ गएका हुन्। प्रचण्ड शुक्रबार बिहान ९ः२० बजे काठमाडौंबाट दुबई हुँदै मस्कोतर्फ प्रस्थान गरेका हुन्। भ्रमण टोलीमा उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य ...

नेपालन्युज
माइक्रोसफ्टका सेवा विश्वभर अवरुद्ध, आउटलुक, टिम्स र कोपाइलटमा समस्या
Latest NewsJust now

माइक्रोसफ्टका सेवा विश्वभर अवरुद्ध, आउटलुक, टिम्स र कोपाइलटमा समस्या

काठमाडौँ । माइक्रोसफ्टका विभिन्न सेवा विश्वभर प्रभावित भएका छन् । माइक्रोसफ्ट ३६५ अन्तर्गतका आउटलुक, माइक्रोसफ्ट टिम्स र कोपाइलटसहितका सेवामा बिहीबारदेखि समस्या देखिएको हो । प्रयोगकर्ताले माइक्रोसफ्टका सेवा प्रयोग गर्न तथा कनेक्ट... ...

रातोपाटी
समस्याग्रस्त चितुवा नियन्त्रणमा
Latest NewsJust now

समस्याग्रस्त चितुवा नियन्त्रणमा

बर्दिया । डिभिजन वन कार्यालय, बर्दियाले चारदिन अघि थापेको पासोमा परेर शुक्रबार बिहान समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिएको छ । राजापुर नगरपालिका–३ तिघ्रास्थित सामूदायिक वन नजिक चितुवा पासोमा फसेको डिभिजन वन कार्यालय, बर्दियाका वरिष्ठ सहायक वन अधिकृत सन्तोष चौधरीले बताए । विगत एक महिनायता गाउँबस्तीमा बसेर वस्तुभाउ खाँदै आएको चितुवा नियन्त्रणमा आएको उनले जनाए । यसअघि गत असोज २५ गते सोही वडा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play