• कैलालीको धनगढीमा मोटरसाइकल र स्कुटरको ठोक्किँदा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन्। • मृतक सुशीला बमको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। • घाइतेमा मोटरसाइकल चालक प्रवीण चौधरी र उहाँकी परिवारका सदस्यसहित स्कुटर सवार दुई जना पनि समावेश छन्।
मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु, पाँच जना घाइते

Read Complete Original Article
Published originally on नेपालबहस





