Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

एनपिएलमा आज काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्दै, कसले बलियो बनाउला प्लेअफ यात्रा ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलमा आज काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्दै, कसले बलियो बनाउला प्लेअफ यात्रा ?
Photo / Coverage: फरकधार

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने छन् । ५ खेल खेलेको काठमान्डु अंक तालिकाको दोस्रो स्थानमा छ । उसले ५ खेलमा ४ मा जित र एकमा हार बेहोरेको छ । सुदूरपश्चिम भने अंक तालिकाको तेस्रो स्थानमा छ । ६ खेल खेलेको सुदूरपश्चिमले ४ मा जित र दुईमा हार बेहोरेको छ । यसैगरी आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
PoliticsJust now

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ३० रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० ...

फरकधार
छठले धर्म, जात, भाषा र समुदायभन्दा माथि उठेर सामाजिक एकताको सन्देश दिन्छ
PoliticsJust now

छठले धर्म, जात, भाषा र समुदायभन्दा माथि उठेर सामाजिक एकताको सन्देश दिन्छ

पछिल्लो दिनमा अनुभव गरिएको छ–छठ विस्तारै राष्ट्रियमात्र होइन अन्तर्राष्ट्रियकरणतर्फ उन्मुख छ । वर्तमानमा यो महापर्व विश्वमा जहाँ कहीँ पनि मैथिली र भोजपुरी भाषी छन्, त्यहाँ मनाइने गरिएको छ । मूलतः सूर्योपासनासँग सम्बन्धित यो पर्व प्रकृतिपूजनसँग सम्बद्ध छ । यस पर्वका माध्यमबाट प्रकृति जो जीवनदायिनी हो, जीवन सञ्चालक हो, प्रति आभार व्यक्त गर्ने गरिन्छ भन्दा अस्वाभाविक हुँदैन । यतिमात्र होइन सूर्य, जसलाई ...

फरकधार
नेपालको मायामा रमाए विदेशी स्टार, वार्नरदेखि रसेलसम्म भए मोहित
PoliticsJust now

नेपालको मायामा रमाए विदेशी स्टार, वार्नरदेखि रसेलसम्म भए मोहित

नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आएका विश्व क्रिकेटका चर्चित विदेशी खेलाडीहरू नेपाली क्रिकेटको माहोलसँगै यहाँको प्राकृतिक सुन्दरता र नेपालीहरूको आतिथ्यबाट पनि निकै प्रभावित भएका छन् । एनपिएलको तेस्रो संस्करणमा सहभागी हुन नेपाल आएका अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका डेभिड मिलरलगायत स्टार खेलाडीले नेपालको खुलेर प्रशंसा गरेका छन् । उनीहरूका लागि नेपाल केवल क्रिकेट खेल्ने गन्तव्य ...

फरकधार
धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीक छठ पर्व सुरु
PoliticsJust now

धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीक छठ पर्व सुरु

काठमाडौं, कात्तिक २७ । दीपावली पर्व सकिएसँगै मिथिलाञ्चलसहित तराई–मधेसका विभिन्न क्षेत्रमा सूर्यदेव र षष्ठीदेवीको आराधना गरिने महान् पर्व छठ सुरु भएको छ । कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि चार दिनसम्म मनाइने छठ पर्वका अवसरमा महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । पर्वको तयारीमा स्थानीयवासी जुटेसँगै मिथिलाको वातावरण छठमय बनेको छ । धार्मिक आस्था, निष्ठा, पवित्रता र भक्तिको अनुपम ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play