२१ कात्तिक, काठमाडौं। नेपालमा बढ्दो साइबर ठगी तथा वित्तीय अपराधलाई नियन्त्रण गर्न नेपाल सरकारले एकै ठाउँबाट सेवा दिने गरी एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (Integrated Cyber Scam Response Center) सञ्चालनमा ल्याएको छ। शुक्रबार नेपाल प्रहरीका प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीको प्रमुख आतिथ्यमा आयोजित एक विशेष कार्यक्रमका बीच यो केन्द्रको औपचारिक सुरुवात गरिएको हो। नेपाल सरकारको निर्णय […] The post एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा: २४ घण्टा उजुरीका लागि १२४७ मा सम्पर्क गर्नुहोस् appeared first on ICT Frame.
एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा: २४ घण्टा उजुरीका लागि १२४७ मा सम्पर्क गर्नुहोस्

Read Complete Original Article
Published originally on आइसिटी फ्रेम






