Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

पिकअपसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
पिकअपसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
Photo / Coverage: केन्द्रबिन्दु

हेटौँडा । हिजो राति मकवानपुरको हेटौँडा–१७ अंगारेश्वरस्थित धरान चतरा सडक खण्डमा पिक अपसँग मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ । हेटौँडाबाट सिन्धुलीमा तरकारी लिएर गइरहेको बा.प्र. ०१(०२८ च १७४७ नम्बरको पिकअप बोलेरो गाडी र सिन्धुलीबाट आउँदै गरेको प्रदेश ३–०३–००१ प ६४५९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–१७ का २७ वर्षीय सुदिप पाण्डे घाइते भएपछि हेटौँडाको चुरेहिल अस्पतालमा पठाइएकामा राति २१ः३५ बजे डाक्टरले मृत घोषणा गरेका हुन् । प्रहरीले पिकअप गाडी र चालक सिन्धुली, कमलमाई–३ का ४८ वर्षीय रमेश तामाङलाई नियन्त्रणमा लिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल हाउसका नाममा जापानमा करोडौँ उठाइयो, चिहानघाटको जग्गा किन्न लागिएपछि बबाल !
Latest NewsJust now

नेपाल हाउसका नाममा जापानमा करोडौँ उठाइयो, चिहानघाटको जग्गा किन्न लागिएपछि बबाल !

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको बहुप्रतीक्षित ‘नेपाल हाउस’ निर्माण परियोजना विवादमा परेको छ । जापानमा रहेका नेपालीबाट करोडौँ रुपैयाँ संकलन गरेर अघि बढाइएको परियोजनाका लागि खरिद प्रक्रिया अघि... ...

रातोपाटी
ग्वाटेमालामा सांसदलाई लक्षित गरेर आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु
Latest NewsJust now

ग्वाटेमालामा सांसदलाई लक्षित गरेर आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु

ग्वाटेमाला । ग्वाटेमालामा एक सांसदलाई लक्षित गरी शुक्रबार गरिएको सशस्त्र आक्रमणमा तीन प्रहरी अधिकृतको मृत्यु भएको छ । आक्रमणमा लक्षित सांसद भने सकुशल बचेका छन् । स्थानीय अग्निनियन्त्रक अधिकारी बायरन... ...

रातोपाटी
दरबारमार्गमा २३औं काग सम्मेलन, रमेश दुलालले बोलाए सयौं काग
Latest NewsJust now

दरबारमार्गमा २३औं काग सम्मेलन, रमेश दुलालले बोलाए सयौं काग

काग तिहार २०८३ को अवसरमा चर्चित एबम बहुप्रतिभाशाली कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि सयौँ काग बोलाएर २३औँ काग सम्मेलन गरेका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play