Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

कात्तिक २४ र २५ गते उपत्यकाको फोहाेर व्यवस्थापन प्रभावित हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
कात्तिक २४ र २५ गते उपत्यकाको फोहाेर व्यवस्थापन प्रभावित हुने
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। यही कात्तिक २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहाेर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। काठमाडौँ महानगरपालिका वातारण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार २४ र २५ गते तिहार पर्वको अवसरमा उपत्यकाको अन्तिम फोहर व्यवस्थापनस्थल बन्चरेडाँडामा कार्यरत कर्मचारीको समेत बिदा हुने भएकाले फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो। कात्तिक २६ गतेदेखि नियमित रूपमा फोहर व्यवस्थापनको काम हुने भन्दै उक्त स्थान बन्द रहने अवधिमा सडक तथा सार्वजनिकस्थलमा जथाभावी फोहर नफाली व्यवस्थापन गर्न पनि प्रमुख राईले सम्पूर्ण नगरवासीलाई आग्रह गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गेन्द्र लामा युरोपमा ‘भिजनरी एजुकेशनल लिडरसिप अवार्ड २०२६’बाट सम्मानित
Latest NewsJust now

गेन्द्र लामा युरोपमा ‘भिजनरी एजुकेशनल लिडरसिप अवार्ड २०२६’बाट सम्मानित

काठमाडाैं । शिक्षा क्षेत्रमा दुई दशकदेखि निरन्तर क्रियाशील शिक्षासेवी तथा शैक्षिक उद्यमी गेन्द्र लामा युरोपमा ‘भिजनरी एजुकेशनल लिडरसिप अवार्ड २०२६’ बाट सम्मानित भएका छन्। कलेज रिडर्सको आयोजनामा नोभेम्बर ४, २०२६ मा बेल्जियमको राजधानी ब्रसेल्सस्थित डबलट्री बाई हिल्टन ब्रसेल्स सिटीमा आयोजित ‘नेपाल एजुकेसन अवार्ड्स युरोप २०२६’ समारोहमा लामालाई उक्त सम्मान प्रदान गरिएको हो। शिक्षा क्षेत्रमा लामो समयदेखि पुर्‍याउँदै आएको योगदान, दूरदर्शी शैक्षिक नेतृत्व, ...

केन्द्रबिन्दु
ह्वाइट हाउस नजिकै अत्याधुनिक हतियारसहित भेनेजुएली युवक पक्राउ, भने– 'ट्रम्पको हत्या गर्ने सोच आउँथ्यो'
Latest NewsJust now

ह्वाइट हाउस नजिकै अत्याधुनिक हतियारसहित भेनेजुएली युवक पक्राउ, भने– 'ट्रम्पको हत्या गर्ने सोच आउँथ्यो'

वासिङ्टन डीसी । अमेरिकाको वासिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिकै स्वचालित हतियार र गोलीगट्टासहित एक भेनेजुएली नागरिक पक्राउ परेका छन्। अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (DHS) र सीक्रेट सर्भिसको टोलीले २६... ...

रातोपाटी
ग्वाटेमालामा सांसदलाई लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु
Latest NewsJust now

ग्वाटेमालामा सांसदलाई लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु

ग्वाटेमाला सिटी । ग्वाटेमालामा एक सांसदलाई लक्षित गरी शुक्रबार गरिएको सशस्त्र आक्रमणमा तीन प्रहरी अधिकृतको मृत्यु भएको छ । आक्रमणमा लक्षित सांसद भने सकुशल बचेका छन् । स्थानीय अग्निनियन्त्रक अधिकारी बायरन भास्क्वेजका अनुसार, आक्रमण हुँदा सांसद जुलियो पोर्टिलो पूर्वी ग्वाटेमालाको जाकापा प्रान्तस्थित रियो होन्डो सहरमा थिए । जाकापा लागुऔषध तस्करीका लागि परिचित क्षेत्र हो । गृह मन्त्रालयले मृत्यु हुने तीनै जना राष्ट्रिय ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play