Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

दुईतिहाइको दम्भमा सरकार लोकतन्त्र खोस्न खोज्दैछ : कांग्रेस महामन्त्री पन्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुईतिहाइको दम्भमा सरकार लोकतन्त्र खोस्न खोज्दैछ : कांग्रेस महामन्त्री पन्त
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौला पन्तले वर्तमान सरकार दुई तिहाइको दम्भमा प्रश्न गर्नेहरूलाई लखेट्ने र खेद्ने काममा लागेको आरोप लगाएकी छन्। सरकार सत्ता कब्जा गर्दै लोकतन्त्र हरण गर्ने बाटोमा अघि बढेको भन्दै उनले त्यसविरुद्ध कांग्रेस सडक आन्दोलनमा उत्रिनसमेत पछि नपर्ने चेतावनी दिइन्। नेपाल विद्यार्थी संघ गोरखा–काठमाण्डु सम्पर्क समितिले शनिबार काठमाण्डुमा गरेको दीपावली, नेपाल संवत् […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पहिलो पटक इंग्ल्यान्डको टोलीमा एकसाथ परे बेलिङघम दाजुभाइ
PoliticsJust now

पहिलो पटक इंग्ल्यान्डको टोलीमा एकसाथ परे बेलिङघम दाजुभाइ

इंग्ल्यान्डका फुटबल स्टार जुड बेलिङघम र उनका भाइ जुब बेलिङघम पहिलो पटक राष्ट्रिय टोलीमा एकसाथ परेका छन् । मुख्य प्रशिक्षक थोमस टुचेलले आगामी अन्तर्राष्ट्रिय ब्रेकका लागि घोषणा गरेको टोलीमा दुवै दाजुभाइलाई समेटेका हुन् । जुड लामो समयदेखि इंग्ल्यान्डको राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य रहँदै आएका छन् । तर उनका भाइ जुबले भने पहिलो पटक सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । यससँगै बेलिङघम दाजुभाइले ...

फरकधार
सङ्ग्रौला भन्छन्- पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ
PoliticsJust now

सङ्ग्रौला भन्छन्- पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ

नेपाली कांग्रेसकी महामन्त्री डा डिला सङ्ग्रौला पन्तले पार्टीको १५ औँ महाधिवेशनबाट कांग्रेस युवामय बनेको बताएकी छन् । नेपाल विद्यार्थी सङ्घ गोरखा-काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको शुभकामना आदानप्रदान, सम्मान तथा चियापान’ कार्यक्रममा उनले पार्टीको महाधिवेशनले कांग्रेसमा युवा नेतृत्वलाई अगाडि बढाएको बताएकी हुन् । महामन्त्री सङ्ग्रौलाले विदेशीएका युवालाई स्वदेशमै रोजगार प्रदान गर्ने गरी कांग्रेसले ...

फरकधार
२४ घण्टा चितवनमा बिताएका रविले कार्यकर्ता र सरकारप्रति पोखे असन्तुष्टि
PoliticsJust now

२४ घण्टा चितवनमा बिताएका रविले कार्यकर्ता र सरकारप्रति पोखे असन्तुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा करिब २४ घण्टा बिताउँदै विभिन्न समूहसँग भेटघाट गरेका छन् । बिहीबार साँझ चितवन पुगेका लामिछानेले शुक्रबार काठमाडौं फर्कनुअघि पार्टीका नेता–कार्यकर्ता, स्थानीय बासिन्दा, उद्योगी व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसँग छलफल गरेका हुन् । निर्वाचनपछि गत असारमा भरतपुरमा आयोजित पार्टीको पहिलो केन्द्रीय महाधिवेशनमा सहभागी भएका लामिछाने त्यसयता पहिलोपटक चितवन पुगेका हुन् । यसपटकको ...

फरकधार
तारानाथ दाहाल भन्छन्- समाचारको स्रोत खोल्न पत्रकारलाई दबाब दिनु लोकतन्त्रमाथिकै प्रहार हो
PoliticsJust now

तारानाथ दाहाल भन्छन्- समाचारको स्रोत खोल्न पत्रकारलाई दबाब दिनु लोकतन्त्रमाथिकै प्रहार हो

वरिष्ठ पत्रकार तारानाथ दाहालले समाचार स्रोतको गोपनीयता खोल्न पत्रकारलाई दबाब दिने राज्यको गतिविधिले प्रेस स्वतन्त्रता मात्र नभई समग्र लोकतान्त्रिक व्यवस्थामाथि नै क्षति पुर्‍याउने बताएका छन् । उनले लोकतन्त्रलाई निर्वाचन, जनप्रतिनिधि चयन र सरकार परिवर्तनको प्रक्रियामा मात्र सीमित गर्न नहुने बताए । लोकतन्त्र राजनीतिक प्रणाली मात्र नभई संस्कृति, संस्कार र व्यवहारको विषय भएको उनको भनाइ छ । उनका अनुसार लोकतन्त्रको वास्तविक अभ्यासका लागि ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play