इंग्ल्यान्डका फुटबल स्टार जुड बेलिङघम र उनका भाइ जुब बेलिङघम पहिलो पटक राष्ट्रिय टोलीमा एकसाथ परेका छन् । मुख्य प्रशिक्षक थोमस टुचेलले आगामी अन्तर्राष्ट्रिय ब्रेकका लागि घोषणा गरेको टोलीमा दुवै दाजुभाइलाई समेटेका हुन् । जुड लामो समयदेखि इंग्ल्यान्डको राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य रहँदै आएका छन् । तर उनका भाइ जुबले भने पहिलो पटक सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । यससँगै बेलिङघम दाजुभाइले पहिलो पटक एउटै टोलीबाट इंग्ल्यान्डको राष्ट्रिय जर्सी लगाउने अवसर पाएका छन् । यो उपलब्धि दुवै खेलाडी र उनीहरूको परिवारका ला...
पहिलो पटक इंग्ल्यान्डको टोलीमा एकसाथ परे बेलिङघम दाजुभाइ

Read Complete Original Article
Published originally on फरकधार






