Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

सिकाइ र अभ्यासका लागि काठमाडौं केन्द्रविन्दु हो: सांसद परियार

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिकाइ र अभ्यासका लागि काठमाडौं केन्द्रविन्दु हो: सांसद परियार
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाशचन्द्र परियारले काठमाडौँ सिकाइ र अभ्यासका लागि केन्द्रविन्दु रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा शुक्रबार बसेको ‘लैङ्गिक असमानता घटाउन कामपाले गरेको काम’ विषयक छलफलमा उनले यहाँ सिकाइ र अभ्यासका असीमित अवसरहरू रहेकाले त्यसलाई सदुपयोग गर्दै जानुपर्ने धारणा राखे । पार्टीका सचेतकसमेत रहेका सांसद परियारले ‘जेनजी’ सहिद र अमर प्रहरीको नामावलीसहित उनीहरूको सम्मानमा स्मारक बनाउने र नवयुवा (जेनअल्फा) लाई विकासको संवाहकका रूपमा सहकार्य गर्ने गरी कामपाले तयार पारेको कार्यक्रम अनुकरणीय रहेको बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सरकार असफल भएको छैन :  मुख्यमन्त्री शाही
Latest NewsJust now

सरकार असफल भएको छैन :  मुख्यमन्त्री शाही

सुर्खेत। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले आफ्नो सरकार असफल नभएको दाबी गरेका छन् ‌। धेरैले आफ्नो नेतृत्वको सरकार असफल बनेको हल्ला चलाए पनि तथ्यगत रूपमा त्यो सही नभएको बताए। ‘म मुख्यमन्त्री... ...

रातोपाटी
मिडियामाथि नियन्त्रणको प्रयासविरुद्ध माइतीघरमा प्रदर्शन
Latest NewsJust now

मिडियामाथि नियन्त्रणको प्रयासविरुद्ध माइतीघरमा प्रदर्शन

• काठमाडौंको माइतीघर मण्डलामा मिडियामाथि नियन्त्रण र पत्रकारितामाथि दबाबको विरोधमा प्रदर्शन गरिएको छ। • प्रदर्शनकारीहरूले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणको माग गर्दै सरकारको कार्यशैलीलाई निरंकुशता तर्फ उन्मुख भएको आरोप लगाएका छन्। • सबैले लोकतन्त्र र प्रजातन्त्रका लागि गरिएको संघर्षको संरक्षण गर्न आवाज उठाउनुपर्ने आवश्यकता व्यक्त गरिएको छ। ...

नेपालबहस
भोटेकोसीमा हराएका ३२ जिल्लाका २ हजार २९४ जनाको सूची सार्वजनिक
Latest NewsJust now

भोटेकोसीमा हराएका ३२ जिल्लाका २ हजार २९४ जनाको सूची सार्वजनिक

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भाटेकोसी बाढीमा परी बेपत्ता भएका भएका ३२ जिल्लाका दुई हजार २९४ जनाको विवरण सार्वजनिक गरेको छ।  प्राधिकरणले ३२ जिल्लाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकीन भएका व्यक्तिको विवरण मात्र सार्वजनिक गरेको हो।प्राधिकरणका अनुसार सबैभन्दा बढी रसुवाका एक हजार ५८३ जना बेपात्ता रहेका छन्।  त्यस्... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play