...
देउवा पक्षका नेता–कार्यकर्ता बाजागाजा र मोटरसाइकल र्यालीसहित सभागृह पुगे
Read Complete Original Article
Published originally on नेपालबहस
...
Published originally on नेपालबहस
• तिहारको अवसरमा हिमाली च्याङ्ग्रा सहरमा भित्रिन थालेका छन्, व्यापारीले बागलुङ, पर्वत, कास्की, काठमाडौँ, चितवन र बुटवलमा च्याङ्ग्रा पुर्याइरहेका छन्। • बाढी पहिरोका कारण यस वर्ष च्याङ्ग्राको संख्यामा कमी आएको छ, तर अहिले मौसम राम्रो भएपछि च्याङ्ग्रा ल्याउने क्रम जारी छ। • बागलुङमा च्याङ्ग्राको मूल्य प्रतिकिलो २ हजार २०० रुपैयाँसम्म पुगेको छ, जुन गत वर्षको मूल्यभन्दा बढी हो। ...

काठमाडौँ, कात्तिक २१ गते । केभिआर समिट च्यालेन्जको नयाँ संस्करणमा पुरुषतर्फ फ्रान्सका इमानुएल गौहर र महिलातर्फ अमेरिकाकी केल्सी रेक्स पहिलो हुनुभएको छ ।ट्रेलमान्डु नेपालको आयोजनामा... ...

न्याय परिषद्ले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । ...

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकले डा। रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो । उनीहरूको शुक्रबार र शनिबार समितिमा संसदीय सुनुवाइ गरिएको थियो । सुनुवाइपछि समितिले चारै जनाको नाम सर्वसम्मत […] ...