काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ । तिहारको पहिलो दिन आज काग तिहार मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारमा कागलाई यमराजको दूतका रूपमा सम्मान गर्दै मीठा खानेकुरा दिएर पूजा गर्ने परम्परा छ । वैदिक सनातन हिन्दू धर्मअनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा लिइन्छ । यमराजले पृथ्वीमा […]
किन गरिन्छ कागको पूजा ? यस्तो छ काग तिहारको धार्मिक महत्व

Read Complete Original Article
Published originally on लोकपथ






