काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार २१८ रुपैयाँ आर्थिक सहयोग गरेको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि परिषद्ले उक्त रकम सहयोग गरेको हो । शुक्रबार साँझ ठमेलमा आयोजित ‘ठमेल क्षेत्रको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तरक्रिया’ कार्यक्रममा परिषद्का […]
भोटेकोशी बाढी प्रभावितका लागि ठमेल पर्यटन विकास परिषद्को १६ लाखभन्दा बढी सहयोग

Read Complete Original Article
Published originally on लोकपथ





_XnnpVZceuO.jpg)
