Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

विश्वकपको सपना पछ्याउँदै नेपाल, पहिलो खेलमै इटालीसँग भिडन्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्वकपको सपना पछ्याउँदै नेपाल, पहिलो खेलमै इटालीसँग भिडन्त
Photo / Coverage: फरकधार

सन् २०२७ मा आयोजना हुने आइसिसी एकदिवसीय क्रिकेट विश्वकप खेल्ने सम्भावना कायम राख्न नेपालले घरेलु मैदानमा महत्वपूर्ण अवसर पाउने भएको छ । नेपालमै आयोजना हुने आइसिसी विश्वकप छनोट प्लेअफको उद्घाटन खेलमा नेपालले इटालीसँग प्रतिस्पर्धा गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सार्वजनिक गरेको खेलतालिकाअनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म नेपालमा सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित आठ टोली सहभागी हुनेछन् । नेपालले डिसेम्बर ४ मा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा इटालीसँग खेल्द...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
श्रीमतीको मुद्दा सर्वोच्चमै, पाण्डे न्यायाधीश बन्दा निष्पक्षता कसरी जोगिन्छ ?
PoliticsJust now

श्रीमतीको मुद्दा सर्वोच्चमै, पाण्डे न्यायाधीश बन्दा निष्पक्षता कसरी जोगिन्छ ?

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेको संसदीय सुनुवाइमा स्वार्थको द्वन्द्व र न्यायिक कार्यसम्पादनको विषयले प्राथमिकता पाएको छ । पाण्डेकी श्रीमतीसँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा उनी सोही अदालतको न्यायाधीश नियुक्त हुँदा न्यायिक निष्पक्षतामा प्रश्न उठ्न सक्ने भन्दै सांसदहरूले जवाफ मागेका हुन् । संसदीय सुनुवाइ समितिको बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुन, नेकपा एमालेकी सांसद पद्मा अर्याल र राष्ट्रिय ...

फरकधार
नरेशको क्रुरताको पराकाष्टा : ममताको शव टुक्राटुक्रा पारेर फोहोर फाल्ने ठाउँमा हालेको स्वीकार
PoliticsJust now

नरेशको क्रुरताको पराकाष्टा : ममताको शव टुक्राटुक्रा पारेर फोहोर फाल्ने ठाउँमा हालेको स्वीकार

अमेरिका (भर्जिनिया) कात्तिक २१। दुई वर्षअघि अमेरिकाको भर्जिनियाबाट रहस्यमय ढंगले बेपत्ता भएकी नेपाली नर्स ममता काफ्ले भट्टको घटनाले नयाँ मोड लिएको छ । पत्नी हराएको भन्दै प्रहरी र आफन्तलाई जवाफ दिँदै आएका नरेश भट्टले अन्ततः अदालतमा पत्नीको शव आफूले टुक्राटुक्रा पारेको र फोहोरका झोलामा राखेर विसर्जन गरेको स्वीकार गरेका छन्। तर उनले पत्नी ममताको हत्या गरेको आरोप भने अस्वीकार गरेका ...

जनताटाइम्स
आज काग तिहार : किन गरिन्छ यमदूतको पूजा ?
PoliticsJust now

आज काग तिहार : किन गरिन्छ यमदूतको पूजा ?

हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो तथा महत्त्वपूर्ण चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ । तिहारको पहिलो दिन आज घर–घरमा कागको पूजा गरी काग तिहार मनाइँदै छ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारमा कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गर्ने धार्मिक परम्परा रहेको छ । यस दिन कागलाई पूजा नगरे र खान नदिए पाप लाग्ने धार्मिक विश्वाससमेत रहिआएको छ । काग ...

फरकधार
नेपाली क्रिकेटको प्रशंसामा खुलेर बोले वार्नर, भने- टेस्ट राष्ट्रसँग भिड्न सक्छ नेपाल
PoliticsJust now

नेपाली क्रिकेटको प्रशंसामा खुलेर बोले वार्नर, भने- टेस्ट राष्ट्रसँग भिड्न सक्छ नेपाल

अस्ट्रेलियाका पूर्वस्टार ब्याटर डेविड वार्नरले नेपाली क्रिकेटको विकासप्रति सकारात्मक धारणा व्यक्त गरेका छन् । उनले नेपालको क्रिकेट माहोल, नेपाल प्रिमियर लिग (एनपिएल) को गुणस्तर र नेपाली दर्शकको उत्साहको प्रशंसा गर्दै उचित लगानी र योजनाबद्ध विकास गर्न सके नेपालले टेस्ट राष्ट्रहरूसँग समेत प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । नेपाल प्रिमियर लिगको तेस्रो संस्करण खेल्न नेपाल आएका वार्नरले नेपाली क्रिकेटमा रहेको ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play