सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेको संसदीय सुनुवाइमा स्वार्थको द्वन्द्व र न्यायिक कार्यसम्पादनको विषयले प्राथमिकता पाएको छ । पाण्डेकी श्रीमतीसँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा उनी सोही अदालतको न्यायाधीश नियुक्त हुँदा न्यायिक निष्पक्षतामा प्रश्न उठ्न सक्ने भन्दै सांसदहरूले जवाफ मागेका हुन् । संसदीय सुनुवाइ समितिको बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुन, नेकपा एमालेकी सांसद पद्मा अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधु चौलागाईंलगायतले पाण्डेको प्रस्तावित नियुक्तिसँग जोडिएका स...
श्रीमतीको मुद्दा सर्वोच्चमै, पाण्डे न्यायाधीश बन्दा निष्पक्षता कसरी जोगिन्छ ?

Read Complete Original Article
Published originally on फरकधार






