वेलिङ्टन । न्युजिल्यान्डमा शनिबार सम्पन्न प्रतिस्पर्धात्मक आमनिर्वाचनको प्रारम्भिक मतपरिणाममा सत्तारुढ मध्य-दक्षिणपन्थी (सेन्टर-राइट) नेशनल पार्टीले अग्रता लिएको छ। निर्वाचन आयोगका अनुसार प्रारम्भिक मतपरिणाममा नेशनल पार्टी ३०.८१ प्रतिशत मतसहित पहिलो स्थानमा छ...
न्युजिल्यान्डको आमनिर्वाचन : प्रारम्भिक मतपरिणाममा सत्तारुढ नेशनल पार्टी अगाडि

Read Complete Original Article
Published originally on रातोपाटी






