मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा अवस्थित सिद्धार्थ स्कुलमा नेपाली कला, संस्कृति, परम्परा तथा मौलिक संस्कारको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले तिहार विशेष कार्यक्रम आयोजना गरिएको छ । विद्यार्थीलाई नेपाली चाडपर्वको महत्त्व, सांस्कृतिक पहिचान र पुस्तौँदेखि चलिआएका परम्परासँग परिचित गराउने उद्देश्यले विद्यालयले कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा विद्यार्थीहरूले तिहारसँग सम्बन्धित विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति दिएका थिए । यस्ता गतिविधिले विद्यार्थीमा आफ्नो मौलिक संस्कृति र परम्पराप्रति सम्मान, अपनत्...
मौलिक संस्कृति जोगाउन सिद्धार्थ स्कुलमा तिहार विशेष कार्यक्रम

Read Complete Original Article
Published originally on फरकधार






