काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले आफन्तको मुद्दा कुनै पनि न्यायाधीशले हेर्न नमिल्ने बताएका छन् । आफ्नो जग्गासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहे पनि आफू न्यायाधीश नियुक्त हुँदैमा...
जग्गा प्रकरणबारे प्रश्न उठेपछि प्रस्तावित न्यायाधीश पाण्डेको स्पष्टीकरण : ‘म सर्वोच्चको न्यायाधीश बन्दैमा मुद्दा प्रभावित हुँदैन’

Read Complete Original Article
Published originally on रातोपाटी






