Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

नेपाली क्रिकेटको प्रशंसामा खुलेर बोले वार्नर, भने- टेस्ट राष्ट्रसँग भिड्न सक्छ नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली क्रिकेटको प्रशंसामा खुलेर बोले वार्नर, भने- टेस्ट राष्ट्रसँग भिड्न सक्छ नेपाल
Photo / Coverage: फरकधार

अस्ट्रेलियाका पूर्वस्टार ब्याटर डेविड वार्नरले नेपाली क्रिकेटको विकासप्रति सकारात्मक धारणा व्यक्त गरेका छन् । उनले नेपालको क्रिकेट माहोल, नेपाल प्रिमियर लिग (एनपिएल) को गुणस्तर र नेपाली दर्शकको उत्साहको प्रशंसा गर्दै उचित लगानी र योजनाबद्ध विकास गर्न सके नेपालले टेस्ट राष्ट्रहरूसँग समेत प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । नेपाल प्रिमियर लिगको तेस्रो संस्करण खेल्न नेपाल आएका वार्नरले नेपाली क्रिकेटमा रहेको सम्भावनालाई सही ढंगले उपयोग गर्नुपर्ने बताएका हुन् । उनका अनुसार क्रिकेट पूर्वाधार, आधुनिक प्रशिक्षण सुविधा, एकेडेमी,...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मौलिक संस्कृति जोगाउन सिद्धार्थ स्कुलमा तिहार विशेष कार्यक्रम
PoliticsJust now

मौलिक संस्कृति जोगाउन सिद्धार्थ स्कुलमा तिहार विशेष कार्यक्रम

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा अवस्थित सिद्धार्थ स्कुलमा नेपाली कला, संस्कृति, परम्परा तथा मौलिक संस्कारको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले तिहार विशेष कार्यक्रम आयोजना गरिएको छ । विद्यार्थीलाई नेपाली चाडपर्वको महत्त्व, सांस्कृतिक पहिचान र पुस्तौँदेखि चलिआएका परम्परासँग परिचित गराउने उद्देश्यले विद्यालयले कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा विद्यार्थीहरूले तिहारसँग सम्बन्धित विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति दिएका थिए ।  यस्ता गतिविधिले विद्यार्थीमा आफ्नो मौलिक संस्कृति ...

फरकधार
एनपिएलमा आज शिर्ष स्थानको लुम्बिनी र काठमाडौं भिड्दै
PoliticsJust now

एनपिएलमा आज शिर्ष स्थानको लुम्बिनी र काठमाडौं भिड्दै

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज एकमात्र खेल हुनेछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजेपछि हुने खेलमा साबिक विजेता लुम्बिनी लायन्स र काठमाडौं गोर्खाज भिड्नेछन् । लुम्बिनी रोहित पौडेल र काठमाडौं करण केसीको नेतृत्वमा मैदान उत्रनेछ । चार खेलबाट ७ अंक जोडेर शिर्षस्थानमा रहेको लुम्बिनी आजको खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । काठमाडौं भने ३ ...

फरकधार
श्रीमतीको मुद्दा सर्वोच्चमै, पाण्डे न्यायाधीश बन्दा निष्पक्षता कसरी जोगिन्छ ?
PoliticsJust now

श्रीमतीको मुद्दा सर्वोच्चमै, पाण्डे न्यायाधीश बन्दा निष्पक्षता कसरी जोगिन्छ ?

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेको संसदीय सुनुवाइमा स्वार्थको द्वन्द्व र न्यायिक कार्यसम्पादनको विषयले प्राथमिकता पाएको छ । पाण्डेकी श्रीमतीसँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा उनी सोही अदालतको न्यायाधीश नियुक्त हुँदा न्यायिक निष्पक्षतामा प्रश्न उठ्न सक्ने भन्दै सांसदहरूले जवाफ मागेका हुन् । संसदीय सुनुवाइ समितिको बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुन, नेकपा एमालेकी सांसद पद्मा अर्याल र राष्ट्रिय ...

फरकधार
नरेशको क्रुरताको पराकाष्टा : ममताको शव टुक्राटुक्रा पारेर फोहोर फाल्ने ठाउँमा हालेको स्वीकार
PoliticsJust now

नरेशको क्रुरताको पराकाष्टा : ममताको शव टुक्राटुक्रा पारेर फोहोर फाल्ने ठाउँमा हालेको स्वीकार

अमेरिका (भर्जिनिया) कात्तिक २१। दुई वर्षअघि अमेरिकाको भर्जिनियाबाट रहस्यमय ढंगले बेपत्ता भएकी नेपाली नर्स ममता काफ्ले भट्टको घटनाले नयाँ मोड लिएको छ । पत्नी हराएको भन्दै प्रहरी र आफन्तलाई जवाफ दिँदै आएका नरेश भट्टले अन्ततः अदालतमा पत्नीको शव आफूले टुक्राटुक्रा पारेको र फोहोरका झोलामा राखेर विसर्जन गरेको स्वीकार गरेका छन्। तर उनले पत्नी ममताको हत्या गरेको आरोप भने अस्वीकार गरेका ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play