• कातिक २४ र २५ गते तिहार पर्वको अवसरमा काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुनेछ। • फोहर व्यवस्थापनस्थल बन्चरेडाँडामा कर्मचारीको बिदा हुने भएकाले फोहर व्यवस्थापनमा समस्या आउने छ। • नगरवासीलाई जथाभावी फोहर नफाल्न र व्यवस्थापन गर्न आग्रह गरिएको छ।
तिहार बिदाका कारण कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने
Read Complete Original Article
Published originally on नेपालबहस






